हाम्रो बारेमा

अहिलेको युग सूचना प्रविधिको युग हो । विगतमा खबर पाउनका लागि हामीले छापा माध्यम र विद्युतिय संचारमाध्यमको भर गर्ने गरेका थियौं । तर प्रविधिको विकाससँगै अहिले अनलाईन संचारमाध्यमको समय आएको छ । सूचनाको सहज पहुँचका लागि अहिले अनलाईनको उपयोग गर्न थालिएको छ । प्रविधिको पहुँच विस्तार भएसँगै हामीले पनि प्रष्टखबर डट कमको सुरुवात गरेका हौं । शिक्षा मिडिया प्रालिद्वारा संचालित एवं प्रेस काउन्सिलमा समेत सुचिकृत रहेको यस अनलाईनले व्यवसायिक पत्रकारिताको आचारसंहिताभित्र रही यहाँहरुको सूचना पाउने अधिकारको प्रवद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं । तथ्य खबर पाठक सामु पुर्याउने हाम्रो प्रयासमा यहाँहरुको साथ रहने आशा र विश्वास गरेका छौं । हाम्रो सहकार्य जारी रहने छ ।

सम्पादक : रुपेश दुलाल ९८५५०६८२३० 

बजार व्यवस्थापक : गोविन्द न्यौपाने ९८४५२८८५३६

व्यवस्थापक : सरिता खतिवडा

संवाददाता : भीमसेन पौडेल, सुनिल शिवाकोटी

खेल संवाददाता : रोजिन श्रेष्ठ

बकैया ६ मा लोकतान्त्रिक गठबन्धनको प्रचार कार्यालय
combine-flag-1511271126.jpg

 ५ मसिर, हेटौडा । आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत क्षेत्र नम्बर १ कोबकैया गाउँपालिका...

जनगायक  खुसीराम पाख्रिनको मृत्यु
khusi-ram-pakhrin-1511268523.jpg

५ मंसिर,चितवन । चितवनमा भएको वाम गठबन्धनको चुनावीसभामा गीत गाउँदा गाउँदै ढलेका जनगायक तथा पूर्व सांसद खुसीराम...

महिलालाई निशुल्क एम्बुलेन्सको व्यवस्था गरिनेः काँग्रेस नेतृ उपाध्याय
dina-upadhaya-1511267823.jpg

 ५ मसिर, हेटौँडा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार...

लोकतान्त्रिकको फापरबारी परिचालन समिति ,हेटौँडा ९ मा अगुवा कार्यकर्ता भेला
combine-flag-1511267136.jpg

 ५ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत प्रतिनिधिसभा तथा प्रद्शसभा  क्षेत्र...

मकवानपुरको विकासकोलागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्नेः थापा
kamal-thapa5-mamsir-1511265007.jpg

५ मंसिर ,हेटौंडा ।  आसन्न निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार...

सर्वोच्च अदालतमा बम राखिएको हल्ला
Supreme_court_nepal-1511255113.gif

  ५ मंसिर, हेटौँडा । सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि मंगलबारका लागि तोकिएका सबै इजलास रोकिएका छन् ।...

लोकतान्त्रिक गठबन्धनको लडाई लोकतन्त्रको रक्षाको लागिः थापा
kamal-thapa-htd6-1511245856.jpg

५ मंसिर,हेटौँडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर को प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम...

बस्तीपुर जेसीज हाँडीखोलाले जेसीज सप्ताह गर्ने
23847000_1463816007037038-1511191641.jpg

४ मंसिर, हेटौँडा । बस्तीपुर जेसीज हाँडीखोलाको बर्ष  २०१७ को जेसीज सप्ताह कार्यक्रम यही मंसिर ६ गतेबाट सरु हुने...

राज्यमन्त्रीलाई गुहार्दै मकवानपुरे सिंहदरबारमा
Singha-Barbar-1511189695.jpg

४ मंसिर, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधापमा निर्माणाधिन मकवानपुरको दोस्रो औद्योगिक...

थप समाचार