Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

विश्वका ११० देशमा पुनः कोरोनाको संक्रमण वृद्धि 

corona_20210507023511-1656675852.jpg

१७ असार, हेटौंडा । विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको संक्रमण थप देशहरूमा पनि पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । अहिलेसम्म विश्वका ११० देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको (डब्लुएचओ)को दावी छ ।  कोरोना भाइरसले स्वरूप परिवर्तन गर्दै गएपनि महामारी भने अझै अन्त्य नभएको र धेरै देशमा अहिले पनि...

भारतमा एकै दिन सत्र हजारभन्दा बढी कोरोना संक्रमित थपिए

1588986221-1656675605.jpg

१७ असार, हेटौंडा । वितेको २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ७० संक्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । हाल भारतमा कोरोनाका कुल संक्रमितको संख्या चार करोड ३४ लाख ६९ हजार २३४ पुगेको छ । पछिल्लो चौविस घण्टाको समयावधीमा कोरोना संक्रमणमा २३ को मृत्यु भएको पनि...

अमेरिकामा ट्रकमा मृत भेटिनेको सङ्ख्या ४६ पुग्यो

46-shap-fela....-1656463490.jpg

१५ असार, हेटौंडा । अमेरिकाको टेक्सास राज्यको बाहिरी क्षेत्र सेन एन्टेनियोमा रहेको एक ट्रकमा मृत भेटिनेको सङ्ख्या ४६ पुगेको छ ।  स्थानीय सञ्चार माध्यमहरूका अनुसार ट्रकमा मृत भेटिने सबै आप्रवासी नागरिक थिए । ट्रकमा सवार कम्तिमा १६ जनालाई गम्भीर अवस्थामा अस्पताल पु¥याइएको छ । उनीहरूको अवस्था चिन्ताजनक रहेको पनि बीबीसीले लेखेको छ...

दक्षिण अफ्रिकाको एक क्लबमा २० जनाको मृत्यु 

cbsn-fusion-more-than-20-1656306810.jpg

१३ असार, हेटौंडा । दक्षिण अफ्रिकाको दक्षिणी सहर इस्ट लण्डनमा रहेको एक रात्रीकालीन क्लबमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।  मृत्यु हुने सबैजना १८ देखि २० वर्ष उमेर समूहका रहेका छन् । उनीहरूको मृत्युको कारणबारे जानकारी नआएको समाचार संस्था रोयटर्सले जनाएको छ ।  सामाजीक सञ्जालहरूमा सार्वजनिक भएका तस्वीरहरूमा मृत्यु भएका ती सबै युवाहरू...

भारतको असाममा बाढीका कारण ६२ को मृत्यु

badhi_Atjj0DUi2I_16541626-1655615159.jpg

५ असार, हेटौंडा । भारतको असाम राज्यमा बाढीका कारण थप २५ जनाको मृत्यु भएको छ । भारत सरकारका अनुसार असामको भू स्खलन र बाढीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ६२ पुगेको छ ।  असामको बजली, कार्बी आङलोङ पश्चिम, कोकराझार र तामूलपुरमा गरी ८ जना अझै बेपत्ता रहेका छन् । बाढी र भू स्ख्लनका कारण असामका ३२ जिल्लाका गरी ३१ लाख मानिसहरू प्रभावित बनेका...

बंगलादेशमा आगलागीमा परी ४९ जनाको मृत्यु

c23c59c94ee44bab950af5967-1654479032.jpg

२३ जेठ, हेटौंडा । बंगलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्डमा रहेको एउटा ढुवानी कन्टेनर डिपोमा शनिबार भएको आगलागी परेर ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । उक्त घटनामा परी घाइते भएकाको संख्या ४५० रहेको अधिकारीहरूले पुष्टि गरेका छन् । चटगाउँको प्रमुख दक्षिणी बन्दरगाहबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डमा रहेको भित्री...

भारतले चिनी निर्यातमा लगायो प्रतिबन्ध

Consumers-are-paying-a-he-1653471203.jpg

११ जेठ,एजेन्सी। भारत सरकारले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ। आगामी जुन १ बाट लागू हुनेगरी भारतले चिनी निर्यातमा रोक लगाएको हो। यस अघि गहुँमा रोक लगाएको भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएको हो।  सन् २०२१ अक्टोबरदेखि सन् २०२२ सेप्टेम्बरसम्म भने यो परिमाणमा निर्यात गर्न सकिने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। घरेलु मागलाई...

अफगानिस्तानमा महिलाले सार्वजनिक रूपमा अनुहार देखाउन नपाउने

dddddddddsssssssssss-1651970567.jpg

२५ बैशाख, हेटौंडा । अफगानिस्तानका सर्वोच्च नेताले देशका महिलाहरूलाई सार्वजनिक रूपमा आफ्नो अनुहार छोप्न आदेश दिएका छन् ।  तालिवान प्रमुख हैबतुल्लाह अखुन्जादाले आज काबुलको एक समारोहमा बोल्दै महिलाहरूलाई सार्वजनिक रूपमा आफ्नो टाउकोदेखि खुट्टासम्म छोपिने गरि हिँड्न निर्देशन दिनुभएको समाचार संस्था अलजजिराले जनाएको छ ।  आदेशमा आफ्नो...

रेलले किचेर ६ जनाको मृत्यु

Accident-1649740805.jpg

२९ चैत, हेटौंडा । भारतको आन्ध्र प्रदेशस्थित श्रीकाकुलम जिल्लामा सोमबार राति भएको रेल दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । कोणार्क एक्सप्रेसको रेलले किच्दा ६ जनाको मृत्यु भएको हिन्दुस्तान न्युजहबले जनाएको हो । सुपरफास्ट एक्स्प्रेसबाट गुवाहाटी जाँदै गरेका उनीहरु बातुवा गाउँमा रेलमा समस्या आएपछि ओर्लिएर ट्रयाकमा बसेका थिए । त्यही समय...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार