राजनीति

प्रचण्ड पुत्र प्रकाशको निधन

bVeN94c9-1511060374.jpg

३ मंसिर, काठमाडौं । नेकपा माअोवादीका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको खबर अनलाइन...

नेपाल ट्रेडयुनियन काँग्रेसको  प्रचार प्रसार समिति

ntuclogo-1511017132.jpg

२ मंसिर, हेटौँडा । आगामि मङ्सिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाल ट्रेडयुनियन काङ्ग्रेस मकवानपुरका  सस्थापक उपाध्यक्ष  अशोक शाक्य सहित लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन नेपाल ट्रेडयुनियन काँग्रेस मकवानपुरले चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । ट्रेडयुनियन काँग्रेसका जिल्ला अध्यक्ष कुमार...

शिक्षक संघ बाग्मतिमा जयनेपाल

Jay-Nepal-1511011399.jpg

२ मंसिर, हेटौँडा । नेपाल शिक्षक संघ मकवानपुरको बाग्मति गाउँपालिकास्तरीय भेला शनिबार सम्पन्न भएको छ । भेलाले जय नेपाल थापाको अध्यक्षतामा २७ सदस्यीय शिक्षक संघ बाग्मति गाउँपालिका इकाईको नयाँ कार्यसमिति चयन गरेको छ ।  इकाईको मिहिला उपाध्यक्षमा उमा थापा, सचिव रामचन्द्र न्यौपाने, सचिव अर्थमा बुद्ध दर्लामी लगायतका छन् । शिक्षक संघ...

विकासका लागि नयाँ शक्ति : मैनाली

Mainali-1511011066.jpg

२ मंसिर, हेटौँडा । नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले चुनावी विकृतिको अन्त्य र आप्mनो क्षेत्रको विकासका लागि नयाँ शक्ति पार्टी अपरिहार्य रहेको बताए ।  चुनावी अभियानका शनिबार हेटौँडा–९ मिलन पथ, कालिका मन्दिर क्षेत्रमा घरदैलो गर्दै मैनालीले ठूला...

लोकतान्त्रिक गठबन्धनको सुकौरा र बुढीचौरमा चुनाव प्रचार प्रसार कार्यलय 

Yatiraj-Sapkota-Sukaura-1511010403.jpg

२ मंसिर, हेटौँडा । लोतान्त्रिक गठबन्धनले चुनाव प्रचार प्रसार कार्यक्रम अन्तर्गत शनिवार प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा क को गढी गाउँपालिका ७ सुकौरा र वडा नम्बर ८ बुढीचौरमा चुनाव प्रचार प्रसारका लागी वडा कार्यलय स्थापना गरेको छ ।  गठबन्धनले गढी गाउँपालिका ७ को सुकौरामा इकाई सभापति सुनराज स्याङतान र गढी गाउँपालि ८ बुढीचौरमा...

काग्रेस नेता रामचन्द्र पौडेल सवार गाडिमा बम प्रहार 

Breaking-News-logo-1511001344.jpg

     २ मसिर, तनहु । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी  तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ । गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जार्ने क्रममा पौडेललाई लक्षित गरी वम प्रहार भएको छ । वमप्रहारबाट पौडेल सवार साधानको अघिल्लो भागमा क्षेती पुगेको र  सिसा फुटेको छ । पौडेल र उनिसंग रहेका...

लोकतान्त्रिकले जिते हेटौंडा राजधानीः अध्यक्ष थापा       

23658360_134306064007459_-1511000732.jpg

२ मसिर, हेटौँडा । उपप्रधान, उर्जा मन्त्री एवम् मकवानपुर क्षेत्र नम्बर १ प्रतिनिधिसभा उमेदवार कमल थापाले लोकतान्त्रिक गठबन्धनले जिते हेटौंडा ३ नम्बर प्रदेशको राजधानी हुने ठोकुवा गरेका छन् । बकैया गाउँपालिका–२ धियाँलमा आयोजित सभालाई सम्बोधन गर्दै हेटौंडा अस्थायी राजधानीसँगै समग्र मकवानपुरको विकासमा लोकतान्त्रिक गठबन्धनले मात्र...

भरोसा भएकैले कांग्रेसमा आकर्षण : बानियाँ

Indra-Bahadur-Baniya-Phot-1510991919.jpg

२ मंसिर, हेटौँडा । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले जनतामा भरोसा भएकै कारण नेपाली कांग्रेसमा अहिले आर्कषण बढेको बताएका छन् । अन्य दल भाषणमात्रै गर्ने तर कांग्रेस देशको परिवर्तन र विकासमा नेतृत्व गर्ने भएकाले जनतामा कांग्रेसप्रति भरोसा र आर्कषण रहेको बताए ।  हेटौँडामा भएको...

बामगठबन्धनको बकैया–१० मा कमिटि

uml-moist-flag-1510762602-1510986358.jpg

२ मंसिर, हेटौंडा । पूर्वी मकवानपुरको बकैया–१० मा बामगठबन्धनको संयुक्त निर्बाचन परिचालन कमिटि गठन भएको छ ।  अर्जुन वाइवाको संयोजकत्व तथा रामलाल गोलेको सहसंयोजकत्वमा २ सय ५१ सदस्यीय कमिटि गठन भएको हो । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश १ का उमेद्वार प्रेमबहादुर पुलामीले बामगठबन्धनका उमेद्वारहरुलाई जिताउन...

Tech1-1498491689.jpg
मकवानपुरमा हातहतियार तथा बिष्फोटक पदार्थ फेला
IMG_2169-1511368930.JPG

६ मंसिर,हेटौडा। मकवानपुर  प्रहरीले हातहतियार तथा बिष्फोटक पदार्थ फेला पारेको छ । प्रहरी चौकी पदमपोखरी र...

महायज्ञमा ७ लाख रुपैयाँ संकलन
Mahayagya1-1511363217.jpg

६ मंसिर, हेटौंडा । श्रीराम जानकी सेवा परिषद् हेटौंडा-१६ को आयोजनामा जारी श्रीमद्भागवत रामनाथ लक्ष्य हवन एवम्...

यसरी शुरु भयो बस्तिपुर जेसिजको सप्ताह
JCI-1511362431.jpg

६ मंसिर, हेटौँडा । बस्तिपुर जेसिजको सप्ताहव्यापि कार्यक्रम अन्तर्गत बुधबार अन्तरमाबि हाजिरी जवाफ प्रतियोगिता...

बाम आदिबासीको नगर समिति भेला
uml-moist-flag_8alfrbdmyH-1511355146.jpg

६ मंसिर, हेटौंडा । नेकपा एमाले निकट नेपाल आदिबासी लोकतान्त्रिक जनजाति महासंघ र नेकपा माओबादि केन्द्र निकट जातिय...

बकैया को भालुखोला र टिकुलिमा प्रचार प्रसार समिती
combine-flag-1511354431.jpg

      ६ मंसिर, हेटौँडा ।  लोकतान्त्रिक गठबन्धनले बकैया ६ को भालुखोला र टिकुलिमा प्रचार प्रसार समिती गठन  ...

चेपाङ मार्ग र पर्यटन मार्ग मेरो प्राथमिकताः बानियाँ
Siladhuni-1511354278.jpg

६ मंसिर, हेटौँडा । प्रतिनिधि सभा मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा २ का उम्मेदवार ईन्द्रबहादुर...

महिला सिप विकास केन्द्र स्थापना गर्नेः डिना
dina-foto-1511353456.jpg

६ मंसिर, हेटौँडा ।  नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का...

स्थायी सरकार वाम गठबन्धनको हुन्छ : खतिवडा
sisneri-1511353252.jpg

६ मंसिर, हेटौंडा । वामगठबन्धनका तर्फबाट मकपवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उमेद्वार बिरोध खतिवडाले...

बाम गठबन्धनले गफ मात्र गरेः उम्मेदवार लामिछाने
dharma-lamichhane-1511352969.jpg

६मंसिर, हेटौँडा ।  प्रतिनिधि सभा क्षेत्र नम्बर १ क का प्रदेशसभा सदस्य उम्मेदवार धर्मराज लामिछानेले मकवानपुरमा...

थप समाचार