Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

 जिल्लाको विकास गरेर राजनीतिबाट रिटायड हुन्छुः अध्यक्ष थापा 

kodshava-htd4-aaja-1510824903.jpg

कोषसभालाई सम्बोधन गर्दै उम्मेदवार थापा

३० कार्तिक, हेटौँडा ।  आसन्न प्रतिनिधीसभा  निर्वाचन  मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार राप्रपा अध्यक्ष एंव  उपप्रधानमन्त्री कमल थापाले लोकतन्त्रमाथिको सम्भावित आक्रमण रोक्न लोकतान्त्रिक गठबन्धन भएको भन्दै लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले जिते मकवानपुरमा विकासको मुल फुटने  बताएका छन् ।

 लोकतान्त्रिक गठबन्धनको  हेटौंडा–४ कर्रामा घरदैलो पछि भएको कोणसभालाई सम्बोधन गर्दै थापाले लोकतान्त्रिक गठबन्धनमा रहेका उम्मेदवारहरु प्रधानमन्त्री, मुख्यमन्त्री देखि  मन्त्री सम्म बन्ने हैषियतका भएको मकवानपुरमा  लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताए । उनले भावुक हुदै आफूले ५ दशकको राजनितिक यात्रामा  कहिले भ्रष्टाचार र कुनै गलत काम नगरेको भन्दै  एकपटक मकवानपुरबासीको जनमत लिएर  जिल्लाको विकास गरेर राजनीतिबाट रिटायर्ड लिन चाहेको  बताए ।

त्यस्तै प्रदेशसभा सदस्यको लागि मकवानपुर क्षेत्र नम्बर १    का उम्मेदवार अशोक शाक्यले  शाक्यले वाम गठबन्धन लोकतन्त्रको हत्या गर्न लागिपरेको भन्दै एमाले नेता माधव नेपाल र माओवादी केन्द्रका नेता राम कार्की उत्तर कोरियाको भ्रमण गरेर आएलगत्तै नेपालमा वाम गठबन्धन बनेको आरोप लगाउदै  उम्मेदवार शाक्यले मकवानपुमा विकासको नाममा सिन्को नभाँचेको बाम गठबन्धनले अहिले मैले यो गरेँ मलाई भोट देउ भन्ने नैतिकता नरहेको बताए । 
कोणसभा  वडा नम्बर ४ का  प्रचारप्रसार समिति संयोजक हरि पौडेलको अध्यक्षतामा भएको  थियो । कार्यक्रममा लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्र्ताहरुको  उपस्थिती रहेको थियो ।

kamal-thapa-30-htd-4-1510824904.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

थप समाचार