Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

अल्पाईनको विद्यार्थीलाई पोशाक वितरण   

posak-1509719179.jpg

१७ कार्तिक, हेटौँडा । हेटौंडामा प्रधान कार्यालय रहेको अल्पाईन डेभलपमेन्ट बैंकले हेटौंडा २ बनसखण्डीमा मा रहेको श्री देवि आधारभुत  विद्यालयमा अध्यनरत विपन्न परिवारका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । 

शुक्रबार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी कक्षा १ देखि कक्षा ७ मा अध्यनरत गरिब तथा विपन्न परिवारका करिब एक सय जना विद्यार्थिहरुलाई विद्यालय पोशाक वितरण गरेको बैंकका अध्यक्ष सुदर्शन प्रसाद अधिकारीले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका सल्लाहाकार केदार प्रसाद न्यौपानेका सभाध्यक्षतामा  सम्पन्न पोशाक वितरण कार्यक्रममा बैंकका अध्यक्ष सुदर्शन प्रसाद अधिकारीको प्रमख आतिथ्यता रहेको थियो भने अल्पाईन डेभलपमेन्ट बैंक लि.का प्रमुख कार्यकारी अधिकृत लाल बहादुर, थिड्ड, प्रबन्धक राजेश कुमार अधिकारी, कर्मचारी मुना खत्री ,विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष धु्रव प्रसाद देवकोटा लगायत विद्यालयका शिक्षक सहित  विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

थप समाचार