Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

उम्मेदवार लामिछाने मन्थली र ठिङ्गनको   घरदैलोमा 

thingan-dharma-laimichhan-1510920877.jpg

१ मंसिर , हेटौँडा । लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार प्रसार अभियानका लागी विहिबार मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा क अन्तर्गत बकैया  गाउँपालिका १० मन्थली र वडा नम्बर ११  ठिङ्गनको घ्याम्पे, सिमातमा  घरदैलो तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । 
लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेश सभा का उम्मेदवार धर्म लामिछाने र  प्रदेश सभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र अर्याल माइकलको आतिथ्यतामा घरदैलो तथा अगुवा कार्यकर्ता भेला सम्पन्न  भएको हो । 
मकवानपुर क्षेत्र नम्बर १ अन्तरगत प्रदेशसभा १ का उम्मेदवार धर्मराज लामिछानेले ठिंगन र मन्थली क्षेत्रको विकासका लागि नेपाली कांग्रेसले गरेको विकासबाट जनता उत्साही भएको बताएका छन् । 
मन्थलीमा भएको चुनावी सभामा बोल्दै उम्मेदवार लामिछानेले बर्षौ कम्युनिष्टहरुले जित्दा बनाउन नसकेको शिखरपुर मन्थली सडक नेपाली कांग्रेसले विजय हासिल गरेपनि बनेको भन्दै यस क्षेत्रको शिक्षा, स्वास्थ्य, सडक, खानेपानीमा विगतमा सहयोग गरेको बताए ।  उनले  विकास गर्नको लागि आफु  प्रदेशसभाको लागि १ नम्बर क्षेत्रमा आएको र यस पटक लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरे ।  
कार्यक्रममा प्रदेश सभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिका  सहसंयोजक नबराज विष्ट, राप्रपाका जिल्ला सदस्य शालिकराम लामिछाने, नेपाली कांग्रेसकी नेतृ रीता खनाल, इन्दिरा न्यौपाने लगाएतको उपस्थिति रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ कतारी अमिरलाई उपहार
Capture-1713833417.JPG

११ बैशाख, हेटौंडा । आजबाट दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले...

नौ महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति
Capture-1713833017.JPG

११ बैशाख, हेटौंडा । चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली...

लगानी सहजीकरण सम्बन्धी अध्यादेश ल्याउँने तयारी
Mantriparishad-Baithak-1713789651.jpg

१० बैशाख, हेटौंडा । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय...

थप समाचार