२२ असोज, हेटौँडा । हेटौँडा–काठमाण्डौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथ कालोपत्रे र सडक विस्तारको काम फेरि शुरु भएको छ । बर्षाका कारण रोकिएको कालोपत्रे र सडक विस्तारको काम शुरु भएको हो ।
निर्माण कम्पनी बानियाँ निर्माण सेवा (विएनएस) ले हेटौँडाको बुद्धचोकदेखि चुच्चेखोलासम्मको क्षेत्रमा सडक विस्तार र कालोपत्रेको काम थालेको छ । चौघडा टेम्पोपार्कदेखि सानोपोखरासम्म सडक विस्तार भईरहेको छ भने सानोपोखरादेखि पिप्लेसम्म कालोपत्रे भएको विएनएसका प्रवन्ध निर्देशक ऋषिराज बानियाँले बताए । उनका अनुसार कात्तिक महिनाभित्रमा चुच्चेखोलासम्म सडक विस्तर र कालोपत्रेको काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भईरहेको छ ।
गत आवमा नै काम सक्ने लक्ष्यका साथ काम गरिरहेपनि बर्षाका कारण रोकिएको बानियाँको भनाई छ । कान्तिलोपथ अन्तरगत हेटौँडादेखि ललितपुरसम्म विभिन्न स्थानमा आधा दर्जन बढि निर्माण कम्पनीले सडक स्तरिकरणको काम गरिरहेका छन् । आउँदो आर्थिक बर्षदेखि सवारी संचालनमा ल्याउने लक्ष्यका साथ काम भईरहेको कान्तिलोकपथ आयोजनाले जनाएको छ ।
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
१२ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...
१२ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...
१२ बैशाख, काठमाडौं । नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...
१२ बैशाख, झापा । झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...
१२ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर...
१२ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने भएका छन् ।...
१२ बैशाख, हेटौंडा । कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबिच आज द्विपक्षीय वार्ता हुने...
१२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...
३० चैत, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले हावाहुरी प्रभावित एक परिवारलाई सहयोग गरेको छ । बिहिबार साँझ...