Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

गढी दरबारलाई बानियाँको ४० लाख

Makawanpur-Gadhi-1508728808.jpg

६ कार्तिक, हेटौँडा । संरक्षणको पखाईमा रहेको मकवानपुरगढी दरबार पुर्ननिर्माण गरिने भएको छ । 
त्यसका लागि मकवानपुर गढी पर्यटन विकास समन्वय समितिले गुरुयोजना तयार गरी पुरातत्व विभागमा पेश गरेको छ । विभागले पहिलो चरणमा मकवानपुर गढीको सिमाना छुट्याई पुर्ननिर्माण कार्य थाल्न ८५ लाख रुपैँया विनियोजन गरेको समितिका सचिव केदार न्यौपानेले बताए । 
जिल्ला समन्वय समितिको सहयोगमा सबै संरचना पुर्ननिर्माणका लागि ४० करोड रुपैँया खर्चिने गरी गुरुयोजना बनाएर विभागमा पेश गरेको बताउँदै समितिका सचिव न्यौपानेले विभागले योजना स्विकृत गरी क्रमशः पुनर्निर्माणको काम अघि बढाउने आवश्वासन दिएको बताए । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले सांसद विकास कोषमार्फत ४० लाख रुपैँया गढीदरबार पुर्ननिर्माण शुरुवातका लागि प्रदान गरेको खबर न्नपुर्ण पोष्टमा कृष्ण सारु मगरले लेखेका छन् । 
मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद समेत रहेका बानियाँको सक्रियातामा गुरुयोजना तयार पारेको जनाईएको छ । समितिले पुरानो संरचनामा रहेको दुईतले गढी दरबार, दरबार परिसरमा दुईवटा मन्दिर, दुईवटा टावर लगायतका संरचना निर्माणको प्रस्ताव गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

थप समाचार