२८ असोज, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं बार्षिक साधारण सभा सम्पन्न छ ।
भेलामा संस्थाका अध्यक्ष हिमाल पौडेलले संस्थागत प्रतिवेदन, उपाध्यक्ष नारायणप्रसाद अधिकारीले ऋण समिति प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाले आर्थिक प्रतिवेदन, सचिव रोमबहादुर न्यौपानेले शिक्षा उपसमिति प्रतिवेदन, लेखा संयोजक दामुप्रसाद चौलागाईले लेखा समिति प्रतिवेदन र महिला उपसमिति संयोजक ज्ञानु अर्यालले महिला उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा संचारकर्मी भीमसेन पौडेल, उत्कृष्ट व्यवसायी सुरेन्द्रप्रसाद साह, संस्थापक सदस्य नवराज पौडेल, तारा दंगाल, असली कारोबारी कमला श्रेष्ठ, चन्द्रावति विक, पूर्णनीति सञ्जेल, नियमित बचतकर्ता अनमाया श्रेष्ठ, चन्द्रकला शर्मालाई सम्मान गरिएको थियो ।
यसैगरी, लघुवित्त कार्यक्रमतर्फ रन्जना अर्याल, सरस्वति थपलिया, अस्मिता सापकोटा, बढि शेयर सदस्य बनाउन सहयोग गर्ने लक्ष्मण सापकोटा, बाल बचततर्फ प्रसिद्धि मिश्र, अपांगतातर्फ बद्रीप्रसाद सञ्जेल, सामाजिक सेवातर्फ डा. प्रविण पाठक र स्वास्थ्यकर्मी उत्सव चौलागाईलाई सम्मान गरिएको थियो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौँडा ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, जिल्ला वचत तथा ऋण सहकारी संघका लेखा संयोजक पूर्णबहादुर खनाल, चौघडा सहकारीका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, रानी सामुदायिक वनका अध्यक्ष कृष्णबहादुर विडारी, संस्थाका सल्लाहकार गणेशकुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...
१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...
१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा लक्ष्मी गुरुङलाई...
१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...
१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...
१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...
१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...
१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...
१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...
५ चैत, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ सुपारेटार व्यारेक नजिक भएको टिपर दुर्घटनामा चालकको उद्धार...
५ चैत, हेटौंडा। भिमफेदी-१ मा टिपर दुर्घटनामा च्यापिएको चालकको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको छ। सोमबार...
४ चैत, हेटौंडा । हेटौंडा-२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी परमानन्द सरोज...
११ चैत, हेटौंडा। हेटौंडाबाट काठमाडाैँ तर्फ जादै गरेको बस मकवानपुरको बकैया ११ मा दुर्घटनामा परेको छ। आइतबार...
५ चैत,हेटौंडा। मकवानपुरको मनहरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।उक्त शव मनहरी गाउँपालिका वडा...
४ चैत, हेटौंडा । बालिकालाई स्कुटरले ठक्कर दिई फरार भएका एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा-५...
१३ चैत, हेटौंडा।. मकवानपुरको मनहरीमा मंगलवार बिहान एक नवजात शिशुको शव फेला परेको छ । मनहरी –७ रमौली बांगेटोल...
२ चैत, हेटौंडा । राष्ट्रिय भूमि आयोग मकवानपुरले हालसम्म १२४ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको जनाएको छ...
३ चैत, हेटौंडा। मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।गाउँपालिका वडा नम्बर ४...