Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

नयाँ शक्ति मकवानपुरको  घरदैलो  

naya-shakti-1510737322.jpg

 

२९ हेटौंडा,कार्तिक ।  नयाँ शक्ति पार्टी  नेपाल मकवानपुरले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । जिल्लाका विभिन्न क्षेत्रमा उम्मेदवार सहित घरदैलो कार्यक्रमलाई तिव्रता दिईरहेको हो । यसैक्रममा  मकवानपुर प्रतिनिधी सभा क्षेत्र नम्बर १ उम्मेदवार प्रलाद लामिछाने   र प्रदेशसभा क्षेत्र नम्बर १  क का उम्मेदवार राजन मैनाली सहितको टोलीले हेटौँडा  उपमहानगरपालिका वडा नम्बर ४ र ५ नम्बर वडामा  घरदैलो गरिरहेको नयाँ शक्ति निकट महिला संघकी अध्यक्ष पुनम खतिवडा बताईन  । 
घरदैलो अभियानको नेतृत्व कार्यकारी समिति सदस्य गोबिन्द पुडासैनी, नेपाल समाजवादी ट्रेड युनियन महासंघ,नेपाल समाजवादी ई–अटो सफारी मजदुर संघका अध्यक्ष तथा केन्द्रीय कोषाध्यक्ष सुधीर थापा, राष्ट्रिय युवा अभियान मकवानपुरका अध्यक्ष सुदिप कार्की, महिला  लगायतले गरेका रहेको खतिवडाले बताईन    ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ कतारी अमिरलाई उपहार
Capture-1713833417.JPG

११ बैशाख, हेटौंडा । आजबाट दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले...

नौ महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति
Capture-1713833017.JPG

११ बैशाख, हेटौंडा । चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली...

थप समाचार