Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

नेपाल ट्रेडयुनियन काँग्रेसको  प्रचार प्रसार समिति

ntuclogo-1511017132.jpg


२ मंसिर, हेटौँडा । आगामि मङ्सिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाल ट्रेडयुनियन काङ्ग्रेस मकवानपुरका  सस्थापक उपाध्यक्ष  अशोक शाक्य सहित लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन नेपाल ट्रेडयुनियन काँग्रेस मकवानपुरले चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।
ट्रेडयुनियन काँग्रेसका जिल्ला अध्यक्ष कुमार पौडेल को सम्योजकत्वोमा ५१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ ।  
 त्यसैगरी  ट्रेडयुनियन काँग्रेस सहित रा प्र पा ट्रेड युनियनका प्रतिनिधिहरुलाई प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचान क्षेत्रमा संयोजक चयन गरेको छ ।   प्रतिनिधिसभा र प्रदेशसभाका क्षेत्र नम्बर १ क को संयोजक मा बाबुराम खनाल क्षेत्र नम्बर १ ख को संयोजकमा ज्ञानेन्द्र अधिकारी , क्षेत्र नम्बर २ क को संयोजकमा नबराज न्यौपाने । क्षेत्र नम्बर २ ख को संयोजक्म युद्ध बहादुर थपा लाई चयन गरिएको र रा प्र पा ट्रेड युनियनको जिल्ला समिति सङ् संयुक्त बैठक राखी शाझा कार्यक्रम तय गर्ने नेपाल ट्रेडयुनियन काँग्रेस मकवानपुर  अध्यक्ष कुमार पौडेलले बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ कतारी अमिरलाई उपहार
Capture-1713833417.JPG

११ बैशाख, हेटौंडा । आजबाट दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले...

नौ महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति
Capture-1713833017.JPG

११ बैशाख, हेटौंडा । चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली...

थप समाचार