Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

प्रहरीले फाड्यो २५ सय कठ्ठा गाँजा

Gaja-1508332381.jpg

File Photo

१ कार्तिक, हेटौँडा । मकवानपुर प्रहरीले पछिल्लो एक सातामा २५ सय कठ्ठा गाँजा खेति फडानी गरेको जनाएको छ । प्रहरीले असोज २६ देखि ३१ गतेसम्म संचालन गरेको अभियानमा २५ सय १८ कठ्ठा गाँजा फडानी गरेको हो । 

प्रहरी निरीक्षक चित्रबहादुर घलेको कमाण्डमा खटिएको ६५ जना प्रहरीको टोलीले राक्सिराङ गाउँपालिकाका विभिन्न वडामा गाँजा नष्ट गरेको जनाएको छ । प्रहरीले २६ गते राक्सिराङ ३,६,८ र ९ मा २८० कठ्ठा, २७ गते राक्सिराङ २,४,६ र ७ मा ४०१ कठ्ठा, २८ गते राक्सिराङ २,४,६,७ र ८ मा ७१० कठ्ठा, २९ गते राक्सिराङ ३,६,८ र ९ मा २८० कठ्ठा, ३० गते राक्सिराङ २,४,७ र ८ मा ३८२ कठ्ठा र ३१ गते राक्सिराङ २,४,६,७ र ८ मा ८० कठ्ठा गाँजा खेति फडानी गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलिपराज झाले बताए ।

यसैगरी, प्रहरीले रातोमाटे चेकपोष्टमा जाँच गर्ने क्रममा ना५ख ३७३२ नम्बरको ट्रकमा २२ वटा गोरु फेला परेपछि आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन चेकपोष्ट पथलैया पठाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

थप समाचार