Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बाम गठबन्धनहरुको एकताले कुनै असर गर्दैनः डीना

sisneri-1510230402.jpg

 २३ कार्तिक,हेटौँडा ।काँग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले लोकतान्त्रीक गठबन्धनलाई बाम गठबन्धनहरुको एकताले कुनै असर नगर्ने बताएकी छिन ।

मकवानपुर  क्षेत्र नम्वर २  ईन्द्रसरोवर गाउपालिका वडा नम्वर २,३,४ र ५ मा काँग्रेसको निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क वडा कार्यालय उद्घाटन गर्दै यसो बताएकी हुन । उनले बाम गठबन्धनहरुको  लहैलहैमा नलागी काँग्रेसको पक्षमा मत दिन मतदातालाई अनुरोध गरेकि छिन ।
 त्यसैगरी  सम्पर्क वडाको  कार्यालयको उद्घाटन सहित नेपाल महिला सघं को ईकाइ समिति गरिएको छ । गठित ईकाइ समितिको सभापतिमा चिनिमाया राना मगर ,उप सभापतिमा बिमला वाईबा, सचिवमा सम्झना राना, कोषाध्यक्षमा सेतिमाया मोक्तान, सह सचिव मा मिना वस्ताकोटि सहित  ११ सदस्यिय कार्य समितिको गठन गरिएको तरुण दल महाधिवेसन प्रतिनिधी राजेश भेटवालले जानकारी दिए  । 

कार्यक्रममा  उपाध्याय सहित प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ क का प्रदेश सभा सदस्य उम्मेदवार यतिराज सापकोटा, पार्टिका निवर्तमान सभापति रघु रमन न्यौपाने  प्रदेश सभा क का निर्वाचन परिचालक जयराम लामिछाने क्षेत्र नम्वर २ का निर्वाचन  प्रचार प्रसार समितिका प्रतिनिधि सभाको प्रदेश सह सयोंजक रामजि न्यौपाने लगायतले  मन्तव्य व्यक्त गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

थप समाचार