Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

भेट्रान कपको तयारी पुरा

Vetran-1509525592.jpg

१५ कार्तिक, हेटौँडा । हेटौँडा भेट्रानको आयोजनामा भोलीदेखि हेटौँडा–७ नागस्वतिमा हुन लागेको भेट्रान कप फुटबल प्र्रतियोगिताको तयारी पुरा भएको छ । आयोजकले नागस्वतिमा बुधबार पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो । 
प्रतियोगितामा राष्ट्रिय र स्थानीय टिम गरी ११ टिमको सहभागिता रहने छ । भरतपुर भेट्रान चितवन, सानौ गौचरन काठमाडौं, बीरगञ्ज युनाईटेड बीरगञ्ज, सनसाईन एकेडेमी कैलाली, पशुपतिनगर हेटौँडा, बगरभाई खल पोखरा ले समूह क बाट खेल्ने छन् । त्यस्तै समूह ख बाट हेटौँडा भेट्रान हेटौँडा, बगरभाई खल ५० प्लस पोखरा, बीरगंज यूथ एकेडेमी बीरगञ्ज, एविसी पोखरा र जोरपाटी काठमाण्डौंले खेल्नेछन् । 
प्रतियोगितामा विजेताले नगद ६० हजार, उपविजेताले ४० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्र्राप्त गर्नेछन् । त्यसैगरी, म्यान अफ द सिरिजले नगद ५ हजार रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार