Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

मानव सेवा आश्रमको परिसरमा  वृक्षारोपण  

plantation-1498891579.jpg

 

१७ असार,हेटौँडा । लायन्स क्लब अफ हेटौंडा बजार ग्रीनसिटीको आयोजनामा  लायन वर्ष २०१७ र १८ को नयाँ कार्यसमितिको शुभारम्भ संगै हेटौंडा ९, लामसुरेधापमा रहेको मानव सेवा आश्रमको परिसरमा १५० वटा विभिन्न प्रजातिका फलफुल तथा मसलाजन्य विरूवाहरू वृक्षारोपण गरेको छ । 

हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतको प्रमुख आतिथ्यतामा सम्पन्न वृक्षारोपण  कार्यक्रममा  मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडी, मानव सेवा आश्रमका प्रमुख संरक्षक डाक्टर गोविन्द टन्डन ,वरिष्ठ नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर. कपिलदेव उपाध्याय, लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु का डिस्ट्रिक्ट एडभाइजर शम्भु नकर्मी, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी सहित क्लब इन्टरनेशनल ३२५ बी टु का  लायन्स  पदाधिकारीहरू करूण महत, विण्णु गोपाल महर्जन, छतेन्द्र आचार्य, कृष्णराम न्यौपाने लगायत  लियो क्लब अफ ग्रीन सिटीका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।  कार्यक्रम क्लबका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको सभाध्यक्षतामा  सम्पन्न भएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

थप समाचार