Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

यस्तो छ रन्जु दर्शनाको कुरा

Ranju-1510666440.jpg

२८ कार्तिक, हेटौँडा । भुकम्पको पुर्ननिर्माणको राहत बाड्न नसक्ने भएरमात्रै दलहरुले संविधान बनाएको विवेकशिल साझा पार्टीकी केन्द्रीय सदस्इ रन्जु दर्शनाले आरोप लगाएकी छिन् ।

२०७२ साल बैशाखमा भुकम्प नआएको भए जनताले संविधान नपाउने भन्दै उनले भुकम्प पछि पुर्ननिर्माण झन्झटिलो भएपछि देखाउनका लागि भने पनि संविधान बनाएको आरोप लगाईन् ।  चुनाव प्रचारप्रसारको क्रममा हेटाँैडाको बुद्धचोकमा आयोजना भएको कोणसभामा उनले पुराना अनुहारकै हालिमुहाली राजनितिमा रहेकाले विगतमा बाध्य भएर तिनै नेताहरुलाई भोट दिनु परेको बताईन् । उनले जनताले बर्षौदेखिका पुरानालाई जिताउनुपर्ने बाध्यतालाई चिर्न बिवेकशिल साझा पार्टिले आफ्ना योग्य एवम् क्षमतावान युवा उम्मेदवारहरु उठाएको बताईन् । 
कार्यक्रममा साझा पार्टिका प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार सरोज कोईराला, प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार सिंहबहादुर मोक्तान, प्रदेश सभा १ प्र्रदेश ख की उम्मेदवार प्रतिभा डङ्गोल र ख का मुकेश प्रसाद चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम विवेकशिल साझा पर्टि मकवानपुरका सभापति महेश पाठकको अध्यक्षता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

थप समाचार