२४ कार्तिक, हेटौँडा । मकवानपुर प्रहरीले जवरजस्ती करणी गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–१५ फायरलाइनका २३ बर्षिय कृष्ण वाईवा र बारा गढीमाई–७ का २४ बर्षिय अशोक विक रहेका छन् ।
भदौं ६ गते हेटौँडा–८ फायरलाईनस्थित सल्लाघारी जंगलमा आफ्नो युवक साथीसंग गई कुराकानी गरिरहेको अवस्थामा युवतिलाई जवरजस्ती करण गरेको प्रहरीको भनाई छ । घटनामा संलग्न वाईवा र विकले उनीहरुलाई वेईजत गरिदिने भन्दै युवतिलाई सामुहिक बलाकार गरेर मोवाईल समेत खोसेर फरार भएका थिए । प्रहरी निरीक्षक मधु थापाको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक दिलिपराज झाले बताए ।
यस्तो छ घटना विवरण
मिति २०७४।०५।०६ गते साझ अ. १९:३० बजेको समयमा जिल्ला मकवानपुर हे.उ.म.न.पा. ०८ फायरलाईन स्थित सालघारी जंगलमा नाम परिवर्तित ३१ (०७४/०७५-१३) र निजको साथी.............समेत हेटौडा औधोगिक क्षेत्रमा भित्र रहेको ..........प्रा.लि. मा काम सकिए पछि घुमघाम गर्न सालघारी जंगलमा पुगी मोटरसाईकल रोकी केही बेर कुराकानी गरिरहेको अवस्थामा नामथर वतन थाहा नभएका २ जना अपरिचित पुरुष व्यक्तिहरु सालघारी नजिक मकैबारी बाट निस्की तिमिहरु यहा नराम्रो काम गर्न आएको तिमिहरुलाई चोकमा लगी गाली बेईजत गरिदिन्छौ भनि पिडितालाई र निजको साथीलाई समेतको मोबाईल अफ गरी डर धम्की दिई चिच्याउन कराउन समेत नदिई हल्ला गरेमा बेईजत गरिदिन्छु भनि माथी उल्लेखित अपरिचित व्यक्तिहरुले दवाबमा पारी परिवर्तित ३१ (०७४/०७५-१३) पिडितालाई सामुहिक जवरजस्ती करणी गरी फरार रहेका हाल अनुसन्धान बाट खुलेका जिल्ला मकवानपुर हे.उ.म.न.पा. १५ फायरलाईन बस्ने वर्ष २३ को कृष्ण वाईबा र जिल्ला बारा गढीमाई न.पा. ०७ स्थायी वतन भई हाल जिल्ला मकवानपुर हे.उ.म.न.पा. ०८ बस्ने वर्ष २४ को अशोक बि.क. समेतले जवरजस्ती करणी गरी पिडिता र निजको साथीको साथमा रहेको सामसुङ मोबाईल थान १ र जिवनी मोबाईल १ थान समेत लुटी फरार रहेकोमा प्रबिधिको प्रयोग गरी लामो अनुसन्धान पश्चात फरार प्रतिवादीहरु लाई जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको प्र.नि. समेतको टोलीले मिति २०७४।०७।२४ गते १४:०० बजे हे.उ.म.न.पा. १५ फायरलाईन बाट कृष्ण वाईबा र हे.उ.म.न.पा. ८ कमाने बाट अशोक बि.क. लाई निजहरुले लुटी लगेको २ थान मोबाईल सहित पक्राउ गरिएको ।
१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...
१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...
१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...
१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...
१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ । निर्वाचन...
१३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...