अन्तराष्ट्रिय

राज कपुरको आरके स्टुडियोमा आगलागी, सुपर डान्स सिजन टू को सेट जलेर नष्ट

Rk-Studio-1505613278.jpg

१ असोज, हेटौँडा । भारत मुम्बईमा रहेको आरके स्टुडियोमा आगलागी भएको छ । शनिबार भएको आगलागीका कारण टेलिभिजन रियालिटी शो सुपर डान्स सिजन टू को सेट जलेर नष्ट भएको छ ।
घटनामा मानवीय क्षति भने नभएको बताइएको छ । 
राज कपुरले सन् १९४८ मा मुम्बईको चेन्बुरमा यो स्टुडियो बनाएका थिए । आरके ब्यानरमा बनेका आग, बरसात, आवारा, श्री ४२०, जिस देश में गंगा बहती है, मेरा नाम जोकर, बबी, सत्यम शिवम् सुन्दरम, राम तेरी गंगा मैली जस्ता उत्कृष्ट चलचित्रको छायाँकन भएको थियो । सन् १९८८ मा राज कपुरको निधन भएपछि उनका जेठा छोरा रणधीर कपुरले यो स्टुडियोको जिम्मेवारी सम्हालेका थिए । 
स्टुडियोमा आगलागी भएपछि ऋषी कपुरले घटना दुःखद भएको टिवट गरेका छन् । उनले स्टुडियोको संरचना पुनःनिमार्ण सकिए पनि आरके स्टुडियोको इतिहास फर्काउन नसकिने उल्लेख गरेका छन् । (एजेन्सी)
 

RK-studios-1505613278.jpg

Tech1-1498491689.jpg
बकैया ६ मा लोकतान्त्रिक गठबन्धनको प्रचार कार्यालय
combine-flag-1511271126.jpg

 ५ मसिर, हेटौडा । आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत क्षेत्र नम्बर १ कोबकैया गाउँपालिका...

जनगायक  खुसीराम पाख्रिनको मृत्यु
khusi-ram-pakhrin-1511268523.jpg

५ मंसिर,चितवन । चितवनमा भएको वाम गठबन्धनको चुनावीसभामा गीत गाउँदा गाउँदै ढलेका जनगायक तथा पूर्व सांसद खुसीराम...

महिलालाई निशुल्क एम्बुलेन्सको व्यवस्था गरिनेः काँग्रेस नेतृ उपाध्याय
dina-upadhaya-1511267823.jpg

 ५ मसिर, हेटौँडा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार...

लोकतान्त्रिकको फापरबारी परिचालन समिति ,हेटौँडा ९ मा अगुवा कार्यकर्ता भेला
combine-flag-1511267136.jpg

 ५ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत प्रतिनिधिसभा तथा प्रद्शसभा  क्षेत्र...

मकवानपुरको विकासकोलागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्नेः थापा
kamal-thapa5-mamsir-1511265007.jpg

५ मंसिर ,हेटौंडा ।  आसन्न निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार...

सर्वोच्च अदालतमा बम राखिएको हल्ला
Supreme_court_nepal-1511255113.gif

  ५ मंसिर, हेटौँडा । सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि मंगलबारका लागि तोकिएका सबै इजलास रोकिएका छन् ।...

लोकतान्त्रिक गठबन्धनको लडाई लोकतन्त्रको रक्षाको लागिः थापा
kamal-thapa-htd6-1511245856.jpg

५ मंसिर,हेटौँडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर को प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम...

बस्तीपुर जेसीज हाँडीखोलाले जेसीज सप्ताह गर्ने
23847000_1463816007037038-1511191641.jpg

४ मंसिर, हेटौँडा । बस्तीपुर जेसीज हाँडीखोलाको बर्ष  २०१७ को जेसीज सप्ताह कार्यक्रम यही मंसिर ६ गतेबाट सरु हुने...

राज्यमन्त्रीलाई गुहार्दै मकवानपुरे सिंहदरबारमा
Singha-Barbar-1511189695.jpg

४ मंसिर, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधापमा निर्माणाधिन मकवानपुरको दोस्रो औद्योगिक...

थप समाचार