Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

महत्वपूर्ण जानकारी

राशीफल-३१ जेठ, २०७४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, ) धार्मिक कार्यमा लाग्दा दोष निवारण हुने देखिन्छ । व्यापार व्यवसायमा त्यति सफलता देखिन्न । वादविवादमा फस्ने खतरा छ, सचेत रहनुहोला ।
वृष (, , , , वा, वि, वु, वे, वो) रमाईलोमा दिन वित्ने देखिन्छ । साथीभाईबीच भेटघाट हुने योग छ । सामाजिक हितका कार्य गर्नु उपयुक्त हुन्छ ।

मिथुन (का, कि, कु, , , , के, को, हा) सन्तानबाट सुखद खबर पाईनेछ । सामाजिक प्रतिष्ठा बृद्धिको काम गर्नु राम्रो हुनेछ । परम्परागत पेशाबाटै लाभ हुने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साथीभाई तपाईको पक्षमा रहनेछन् । मानसम्मान बढ्नेछ । सफलताका कारण सन्तुष्टि मिल्नेछ ।

 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  मानसिक तनाव रहनेछ । प्रयत्नको प्रतिफल राम्रो पाईनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

कन्या (टो, पा, पि, पु, , , , पे, पो) अनावश्यक झमेलाबाट बच्नु जरुरी छ ।  व्यापारमा विशेष फाइदा हुनेछ । स्वास्थ्य राम्रो छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)  धार्मिक यात्राको योग छ ।  डुवेको लगानी उठ्न सक्ने योग भएकाले प्रयास गर्नु जरुरी छ ।  पारिवारिक सम्बन्ध सुमधुर रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  आफन्तबाट काममा सहयोग मिल्नेछ । आटेको काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगतिमुलक नै हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)  कामको उचित प्रतिफल पाइनेछ । स्वास्थ्यमा केही समस्या आउने योग छ । उद्योग र व्यापारमा फाइदा छ ।
मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)  स्वास्थ्यमा समस्या आउनेछ भने मन खिन्न रहनेछ । व्यापार व्यवसायबाट सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 

सोचे भन्दा खर्च बढ्ने भएकाले ध्यान दिनुहोला । पारिवारिक भेटघाटको अवसर छ । स्वास्थ्यमा समस्या आउने देखिन्छ । आर्थिक लेनदेनमा ख्याल गर्नुहोला ।

मीन (दि, दु, , , , दे, दो, चा, चि) सामाजिक कार्यबाट लाभ हुनेछ । पुरानो मित्रसंग भेट हुन सक्नेछ । पारिवारिक समस्या आउन सक्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

थप समाचार