Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

महत्वपूर्ण जानकारी

राशीफल ३ असार २०७४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानीको अवसरको सम्भावना छ । प्रगतिका लागि कडा मेहनतको खाँचो छ । सजिलै विश्वास गर्ने बानीले धोका दिने देखिन्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रयत्नको प्रतिफल राम्रो पाईनेछ । मानसिक तनाव रहनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मानसम्मानमा आँच आउने सम्भवना छ । सन्तानबाट सहयोग पाउने योग छ । पुरानो समस्याले केही तनाव दिने अवस्था छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आटेको काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगतिमुलक नै हुनेछ । आफन्तबाट काममा सहयोग मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  कृषि कार्यबाट राम्रो फाइदा हुनेछ । पारिवारिक भेटघाटमा समय खर्च हुनेछ । सन्तानबाट सुखद खबरको सम्भावना छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)  पढाई लेखाइमा प्रगतिमुलक नै हुनेछ । आटेको काममा सफलता मिल्नेछ । आफन्तबाट काममा सहयोग मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)  खानपानमा ध्यान दिनु जरुरी छ । स्वास्थ्यमा समस्या आउने देखिन्छ । दाम्पत्य जीवन सुखमय रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  श्री बृद्धिको योग छ । अपजस खेप्नुपर्ने सम्भावना छ । घुमघामको अवसर मिल्ने देखिन्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)  पुरानो समस्याले केही तनाव दिने अवस्था छ । सन्तानबाट सहयोग पाउने योग छ । मानसम्मानमा आँच आउने सम्भवना छ । 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पढाई लेखाइमा प्रगतिमुलक नै हुनेछ । आफन्तबाट काममा सहयोग मिल्नेछ । आटेको काममा सफलता मिल्नेछ । 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शारिरिक समस्याबाट मुक्तिको योग छ । जमघटमा रमाउँदा ख्याल गर्नु जरुरी छ । माया प्रेममा ध्यान केन्द्रित हुन सक्छ । 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सन्तान एवं परिवार सुख प्राप्ति हुनेछ । मानसम्मान पाईने देखिन्छ । सामाजिक हितको काममा जुट्नु जरुरी छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार