Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

महत्वपूर्ण जानकारी

राशीफल ८ असार २०७४

Aaja-ko-Rasifal-1498098239.jpg

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधुरा काम बन्ने सम्भावना छ । विरोधीहरु निरुत्साहित जाँदा काममा उत्साह थपिनेछ । खर्च कम गर्नु मूख्य चुनौतिको रुपमा रहेको छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बादविवादको योग रहेकाले बोल्दा ख्याल गर्नु जरुरी छ । नयाँ कामको शुरुवात गर्दा आज उत्तम देखिन्छ । मित्र मिलनको योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) समाजिक काममा समय खर्चनुपर्ने छ । ठूलो काममा सफलता हासिल गर्न सक्ने सम्भावना भएकाले मेहनत बढाउनु आवश्यक छ । आफन्तको साथ लिदा फाइदा नै होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समयमा सही निर्णय लिन नसके ठूलो नोक्सानीको सामना गर्नु पर्नेछ । सन्तान सुखको योग छ । पारिवारिक मेलमिलापले सकारात्मक उत्साह बढ्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  धार्मिक कार्यमा लाग्दा मनमा सन्तुष्टि मिल्नेछ । मानसम्मान बढ्ने देखिन्छ । आर्थिक क्षतिको सम्भावना रहेकाले सचेत रहनु नै बुद्धिमानी हुन्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अध्ययनमा ध्यान जाने देखिन्छ । आयआर्जनका लागि अग्रजको सल्लाह मान्नु नै उपयुक्त हुन्छ । जिद्धिपनाले फाइदा भन्दा घाटा बढि गर्ने देखिन्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) काममा समस्याको सामाना गर्नुपर्दा उत्साह घट्ने छ । तनावमा दिन विताउनु पर्ला । शुभचिन्तकहरुको साथ लिनु फाइदाजनक छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) चोटपटकको सम्भावना छ, सचेत रहनु जरुरी छ । पुरानो कामबाट नै लाभ हासिल गर्न सकिन्छ । नयाँ काममा धेरै नै सोचविचार गर्नुपर्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अनावश्यक झमेलाको योग रहेकाले केही सावधानी अपनाउनु जरुरी छ । अग्रजहरुको सल्लाहमा काम अघि बढाउँदा लाभ हुनेछ । बोली र व्यवहारलाई सन्तुलन मिलाउँदा फाइदा हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक गतिविधिमा जुट्ने अवस्था छ । मानसिक एवं शारिरिक समस्याले केही तनाव उत्पन्न हुनेछ । बोली व्यवहार गर्दा केही सावधानी अपनाउनु आवश्यक छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक मेलमिलापले सकारात्मक उत्साह बढ्ने छ । समयमा सही निर्णय लिन नसके ठूलो नोक्सानीको सामना गर्नु पर्नेछ । आयआर्जनको स्रोतमा भने केही सकारात्मक लक्षण देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कृषि उपजको व्यवसाय शुरु गर्दा राम्रो हुन्छ । धार्मिक कार्यमा जुट्दा फाइदा हुन्छ । लामो समयदेखि रोकिएको काम बन्ने देखिन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ कतारी अमिरलाई उपहार
Capture-1713833417.JPG

११ बैशाख, हेटौंडा । आजबाट दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले...

नौ महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति
Capture-1713833017.JPG

११ बैशाख, हेटौंडा । चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली...

लगानी सहजीकरण सम्बन्धी अध्यादेश ल्याउँने तयारी
Mantriparishad-Baithak-1713789651.jpg

१० बैशाख, हेटौंडा । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय...

थप समाचार