Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

रोबट नै ड्यूटी पुलिस अफिसर !

Robort1-1497769920.jpg

४ असार । दुबई प्रहरीले पहिलो पटक रोबटलाई प्रहरी अधिकारीको ड्यूटीमा खटाएको छ । उक्त रोबट प्रहरी अधिकारीलाई शहरको विभिन्‍न मल र पर्यटीकय स्थलमा लगायएको बीबीसीलाई उदृत गर्दै अन्नपूर्ण पोष्टले जनाएको छ । 

रोबटलाई प्रहरी अधिकारीको ड्युटीमा खटाएपछि अपराध न्‍यून हुने र सर्वसाधारणले यही रोबटको माध्‍यमबाट अपराधको सूचना दिन सक्‍ने समेत बताइएको छ । यसको प्रयोग निश्‍चित रकम तिरेपछि गर्न सकिनेछ भने रोबटको छात्तीमा लगाइएको टचस्क्रिनबाट सूचना पाउन सकिनेछ । यसका साथै यो रोबटले तथ्‍याङक समेत जुटाउने काममा मद्दत गर्नेछ ।

जसलाई यातायात र ट्राफिक विभागलाई प्रदान गरेर सडकलाई सुरक्षित र भरपर्दो बनाउनमा मद्दत पुग्‍ने दुबइ प्रशासनको चाहना रहेको छ । शासनका अनुसार सन् २०३० सम्म‍मा दुबइमा २५ प्रतिशत प्रहरी अधिकारी काममा रोबटलाई भर्ना गरिने छ।तर रोबटले मानिसको ठाउँलाई भने विस्थापित नगर्ने दुबई पुलिस स्मार्ट सर्विसेज विभागका महानिदेशक ब्रिगेडियर खालिद अल रज़ूकीले दाबी गरे । 

उनले भने, 'हामीले आफ्नो पुलिस अफिसरलाई मेशिनको साटोमा हटाउन चाहेका होइनौ। तर जुन गतिमा दुबइमा मानिसको चाप बढी रहेको छ। यसलाई नियन्त्रण गर्न रोबटको साहारा मात्रै लिन खोजिएको हो ।'


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार