Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

लायन्स क्लव अफ हेटौँडा युथको चार्टड नाईट

९ साउन, हेटौँडा । गतवर्ष गठन भएको लायन्स क्लब अफ हेटौंडा युथले विशेष कार्यक्रम गरी प्रथम चार्टड नाइट कार्यक्रम गरेको छ । क्लबका अध्यक्ष छतेन्द्र आचार्यको सभाध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५बी२ का सिनियर एड्भाइजर राम श्रेष्ठको  प्रमुख आतिथ्यतामा केक काटेर चार्टड नाइट कार्यक्रम गरिएको हो ।

सोही अवसरमा लायन वर्ष २०१५-०१६ का अध्यक्ष आचार्यले २०१६-१७ का अध्यक्ष शिवकुमार कार्कीलाई पद हस्तान्तरणसमेत गरेका थिए ।कार्यक्रममा आफ्नो कार्यकालमा क्लबले गरेको गतिविधीको जानकारी दिँदै अध्यक्ष आचार्यले लायन अफ दी इयरको उपाधिसहित विवेक आनन्द न्यौपाने, बेस्ट कार्यक्रम संयोजक बिक्रम श्रेष्ठलाई घोषित गर्दै मायाको चिनो वितरण गरेका थिए । क्लबका सचिव सुदीपराज गिरीले सञ्चालन गरेको कार्यक्रममा  रिजन चियरपर्सनद्वय विष्णुगोपाल महर्जन र बसन्तकुमार सिटौला, जोन चियरपर्सन कृष्णराम न्यौपाने, मातृशाखा लायन्स क्लब अफ हेटौंडाका निवर्तमान अध्यक्ष डा. बलराम भट्ट, क्लबका गणेश चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार