Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

लोकतन्त्र जोगाउन र विकास गर्न लोकतान्त्रिक गठबन्धन : थापा

23600240_1458132847605354-1510667572.jpg

२८ कार्तिक, हेटौंडा  प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले लोकतन्त्र जोगाउन र जिल्लाको विकासका लागि लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताउनु भएको छ । 
हेटौँडा–१५ भोर्लेमा चुनाव प्रचार कार्यालय उद्घाटन गर्दै उपप्रधानमन्त्री समेत रहनु भएका थापाले देशमा दुई तिहाई ल्याएर लोकतन्त्र मास्ने षड्यन्त्रमा बाम गठबन्धन लागेकाले लोकतान्त्रिक गठबन्धन बनाएर यसको रक्षाका लागि उत्रनु परेको बताए । उनले लोकतन्त्रको रक्षा र जिल्लाको विकासका लागि मकवानपुरमा लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेकोले मतदाताले साथ दिनेमा आफु विश्वस्त रहेको बताए ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ को प्रदेश ख का उम्मेदवार अशोक शाक्यले जिल्लालाई विकासबाट पछि पार्ने यसअघिका नेताहरु पुनः मत माग्न आईरहेको भन्दै जनताले यसपटकको निर्वाचनबाट उनीहरुलाई विदा दिने बताए । 
वडा प्र्रचारप्र्रसार समितिका संयोजक गुञ्जबहादुर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस वडा अध्यक्ष महारत्न लामा लगायतले मन्तव्य गरेका थिए । कार्यक्रममा नेपाली कांग्र्रेस र राप्र्रपाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार