Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

लोकतान्त्रिकको फापरबारी परिचालन समिति ,हेटौँडा ९ मा अगुवा कार्यकर्ता भेला

combine-flag-1511267136.jpg


 ५ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत प्रतिनिधिसभा तथा प्रद्शसभा  क्षेत्र नम्बर १ को बागमती गाउपालिका वडा नम्बर ७ फापरबारी पाथिभरामा निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
 नेपाली काँग्रेसका डिल्लीराम घोरासैनीको संयोजक र कृष्ण बहादुर थोकरको सहसंयोजक रहने गरी १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ ।कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रिय प्रतिनिधि कुप नारायण फूयाल  राप्रपाका दिल बहादुर वल, तरुण जिल्ला सचिव सन्तोष सापकोटा लगायतकाको उपस्थिति रहेको थियो ।
  

          हेटौँडा ९ मा अगुवा कार्यकर्ता भेला

 संयुक्त लोकतान्त्रिक गठबन्धन चुनाव प्रचार प्रसार समिति हेटौंडा ९ को आयोजनामा ९ नम्बर वडाका नेपाली काग्रेस र रा.प्र.पा.का  अगुवा कार्यकर्ताहरुको भेलाको सम्पन्न भएको छ ।  चुनाव प्रचार प्रसार समितिका संयोजक बिरेन्द्र कुमार लामाको अध्यक्षतामा भएको भेलाले चुनाब प्रचार प्रसार सम्बन्धी विभिन्न निर्णयहरु गरेको छ ।

भेलाले तरुण  युवा,विद्यार्थी ,महिला ,श्रमिक परिचालनको लागि अलग अलग उपसमितिहरु गठन गर्नुका  साथै ९ गते शनिबार प्रतिनिधिसभा क्षेत्र नम्बर १का उम्मेदवार कमल थापा  तथा  क्षेत्र १ को ख का प्रदेश सभाका उम्मेदवार असोक शाक्य  लगायतले सम्बोधन गर्ने गरी युवाहरूको बृहत् भेला गर्ने कार्यक्रम तय गरिएको   ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष कुमार पौडेले जानकारी दिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार