Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

विकासको शुरुवात हुमानेभञ्ज्याङ्बाटः डिना

dina-3-mansir-jpge-2-1511094946.jpg

३ मंसिर,हेटौँडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले काठमाडौँ र हेटौंडाको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको हुमानेभञ्ज्याङ्बाट मकवानपुर जिल्लाको विकासको शुभारम्भ गरीने बताएकि छिन  ।

आइतबार लोकतान्त्रिक गठबन्धनको निर्वाचन अभियान अन्तर्गत इन्द्रसरोवर गाउपालिका– ४ स्थित हुमानेभञ्ज्याङ् मा आयोजित कोणसभामा बोल्दै डिनाले काठमाडौँ र मकवानपुरको सिमा  हुमानेभञ्ज्याङ् भएकोले काठमाडौँ जिल्लामा विकास भएजस्तै गरी मकवानपुरमा  पनि विकासको लहर भित्र्याउने लक्ष्य रहेको बताइन् । आन्तरिक तथा बाह्य  क्षेत्रका पर्यटकहरु आवात जावत गर्ने मुख्य बाटो हुमानेभञ्ज्याङ् फाखेल, कुलेखानी रहेकोले यस क्षेत्रको विकास छिट्ट हुनुपर्ने र गर्ने डिनाले दाबी गरीन् । 
त्यसैगरी मकवानपुर क्षेत्र नम्वर २ क का प्रदेश  सदस्य उम्मेदवार यतिराज सापकोटाले विकासको कार्यको निम्ति लोकतन्त्र गठबन्धनलाई मतदानगरी  विजयी गराउन मतदातालाई आग्रह गरेका थिए । नेपाली काँग्रेस फाखेल इकाइ सभापति हरि लामाको अध्यक्षतामा भएको कार्यक्रममा लोकतान्त्रिक गठबन्धनले इन्द्रसरोवर गाउँपालिका विश्व लामाको नेतृत्वमा फाखेलबजार, चखेल, कुलेखानी खानीखेत, मधुवन, मकैबारीमा कोणसभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

थप समाचार