Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विचार

सत्य र असत्य छुट्याउनु जरुरी

Alok-Dulal-1503203667.jpg

आलोक दुलाल

वास्तबमा सत्य के हो विश्व  समाज मानव उत्पत्तिदेखि आधुनिक आजको  दिन सम्म  कति सत्यतथ्य  खोजद्वारा प्रकृतिको सृष्टिकाल देखिको रहस्य भ्रम कति सत्यतामा आधारित छन् । जित्नेको हातमा ईतिहासका पन्नाहरु स्वतन्त्र वास्तविक भन्दा तोडमोड घुमाइएका र भ्रमलाई सत्य बनाइएका त छैनन् भन्ने कुरा आज पनि चर्चामा छ । आजको विश्व समाज राजनीतिक तनाव, अशान्ति, युद्ध, भेदभाब, गरिबीको हिस्सा घट्दै हैन अझ बढ्दै गईरहेको छ । त्यसको गोप्य रहस्य माथी अलिकती प्रकाश पार्न कोशिस स्वरुप कन्स्पिरेसी थेउरी हो इलुमानिटि । के हो त इलुमिनाटी थेउरी ? 
विश्व समाज मानवलाई भ्रमित पारेर शासन गर्ने मानवीय बिचार, ब्यवहार, ईश्वरीय शक्ति, आस्था, विश्वास, रितिरिवाज, परम्परा, संस्कृती भन्दा माथी प्रहार गर्दै सत्यमाथी असत्य झुटलाई अघि सारिन्छ । मानिसको मन मस्तिष्क आत्मा नै ईश्वरीय शक्ति केन्द्रबाट अन्यत्र मोडि सोही अनुरुप कार्य गर्नु, गर्न लगाउने  कला, विधि, एउटा समूह जो विश्व आफ्नो इसारामा धर्मको बिरुद्ध न्यायको बिरुद्ध   केबल पैसा र यौवनको आड्मा भ्रमलाई नै सत्य बनाउने र ईश्वरीय सकारात्मक  उर्जा शक्ति  बिरुद्धमा प्रयोग हुने बाटोको रुपमा लिन सकिन्छ ।
यो एडम भन्ने व्यक्तिको नेतृत्वमा सन् १७७६ मा गुप्त सङठन  खोलियो जसको मुख्य उद्धेश्य  पहिला उज्यालो छर्नु या अध्यारो हटाउनु, ज्ञान बाड्नुसंग सम्बन्धित थियो । तर पछि लोसिफर भन्ने व्यक्ति कै इच्छा अनुसार बिश्वको विश्वास, आस्था, धर्म विरुद्ध, ईश्वरीयको विरुद्ध, सकारात्मक शक्ति उर्जाको विरुद्ध पड्यन्त्रहरु गर्दै छिटो र अकल्पनिय तरिकाले विश्वका मानिसहरु बिच लोभ, लालच, घुस, अपराध, अन्याय, उद्ण्ड्ता, छली, झुटको शासन स्थापित गर्दै  इलुमानिटी कोर कनेक्सन हुनुले केही त पक्कै इसारा गरिरहेछ ।
ईन्टरनेट, समाजिक सन्जाल, गुप्त संगठन तथा फेसनको आड्मा भड्काउँदै सत्यको बाटो अप्ठ्यारो र लामो हुने भएकोले आज छोटो–छिटो असत्यको बाटो रोज्नेहरु दिन दुइ गुना रात चार गुनाका दरले पैसा र शक्तिमा पुगेका छन् । ती तिनै इलुम्यानिटी मेम्बर्सबाट विश्वभरीका विपन्न, सोझा, असल इमान्दारहरुमाथि शोषण, हत्या, बलात्कार, झुट, भ्रस्टाचार जस्ता गतिविधि भईरहेको एउटा मानिस जसको ईश्वरीय शक्ति, सकारात्मक बिचार र ब्यहार भएको आत्माले स्विकार गर्न सक्दैन । 
आज त्यस्तो व्यवहार, घटना हाम्रै आँखा अगाडि भईरहेका छन् र हामी पनि कतै पत्तो नपाइ शिकार बनिरहेका त छैनौ ? विश्वका गरिब देश आफै गरिब भएका होइनन् गरिब बनाइएको हो । अरुको जबसम्म रहनपहल जुठो खाएर बिभिन्न श्रोत अनुसार सेलिब्रेटी लिडर जो समाजमा प्रभाब पार्न सक्छन् तिनको हाउभाउ स्टाइल  नक्कल गर्दा बिना अत्तोपत्तो इलुमिनाटिको शिकार हुनेमा सचेत हुनु जरुरी छ । जस्तो कि एउटा मात्र आँखा देखिने गरि तस्विर खिच्नु, हातका औंलाहरुको इसारा एक्स्पोजले फेसन मात्र होइन इलुमानिटीको संकेत गर्छ जुन लत या आत्मामा बसिसकेको हुन्छ । उसलाइ अरुले गरेका सबै असत्य आफू मात्रै सत्य र ठिक भन्न पर्न थाल्दछ । 
जहाँ कुनै नियम ऐन, कानुन, न्यायको लागि होइन बरु अपराधी, फटाह, अधर्मीहरुको हितको लागि त्यो सङगठनले काम गर्छ र जति सक्दो झुट धोकाद्वारा राज्य सरकार चलाउने एउटै प्रकृतिको स्वरुप इलुमानिटिजहरु बिस्वास गर्छन । तर यो आलेखको उद्धेश्य भनेको नितान्त एक्लो भए पनि सत्य र धर्मको बाटो नछोड्नु भन्ने नै हो । आजको समस्या भनेको सत्य र भ्रम अर्थात पोजेटिभ र नेगटिभ शक्तिबीचको द्वन्दको हो । पश्चिमीकरणको विरुद्ध भन्दा पनि दैविक ईश्वरीय शक्ति,  न्याय,  परोपकार,  आपसी सद्भाव, सहिस्णुताको बिरोधीहरुको विरुद्ध हो । पूर्व निर्धारित योजनाबद्ध तरिकाले घटनाक्रम घटिरहेको छ । 
इलुमिनाटीहरुको इच्छा अनुकुल जहाँ कुनै मानवको इमान्दारितालाई पैसाले खरिद गरिन्छ । विश्वका गरिब देशहरुमा धर्म परिवर्तन, निरपेक्षता, राजसंस्थाको अन्त्य, गणतन्त्र जस्ता विषयबारे कुन एजेण्डा आफ्नो हितमा छ, नेपालीले छुट्याउनु जरुरी छ न कि त्यही इलुमानिटीको फन्दामा पर्नु । जसले देशको हित होस् त्यसमै नेपाली र नेपालका राजनैतिक दलले अडान लिनु जरुरी भईसकेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

थप समाचार