Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सहकारीको आयोजनामा वक्तृत्वकला

IMG_1698-1509689277.JPG


प्रभात तिमल्सिना
१७ कार्तिक,निजगढ।आर्थिक समृद्विको मुल आधार व्यवसायिक पशुपालनद्वारा स्वरोजगार भन्ने मुल नाराका साथ बाग्देव दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले आज देश विकासमा सहकारी क्षेत्रको भूमिका भन्ने विषयमा माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गौरी शंकर माध्यामिक विद्यालय निजगढ ६ को प्राङ्गणमा सम्पन्न भएको छ । 
 

संस्थाका अध्यक्ष थानेश्वर सापकोटाको सभापतित्व र नगरपालिकाका कार्यकारी अधिकृत भरतचन्द्र अधिकारीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा चारवटा विद्यालयका सहभागिहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम द्वितिय तृतिय र सान्त्वना स्थान हांसिल गर्ने प्रतियोगिहरु क्रमश गौरी शंकर मा.वि. निजगढ ८ निरुता उप्रेति गौरी शंकर मा.वि. निजगढ ६ अरबिन्द यादव सार्वजनिक मा. वि निजगढ ५ जलन चौलागाई र विद्यासागर बोर्डिङ स्कुल निजगढ ७ अन्जली गौतम पुरस्कृत भएका थिए । पुरस्कृत सम्पुर्ण प्रतियोगिहरुलाई संस्थाको सातौ बार्षिक साधारण सभाको दिन कार्तिक २५ गते विजेताहरुलाई नगद सहित सम्मान गरिने  संस्थाले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

थप समाचार