अन्तराष्ट्रिय

सिन्जो आवेको पार्टीलाई जित

Shinzo-1508736299.jpg

६ कार्तिक, हेटौँडा । जापानमा भएको मध्यावधि चुनावमा प्रधानमन्त्री सिन्जो आबेको सत्तारुढ गठबन्धनले जित हात पारेको छ । प्रधानमन्त्री आबेको लिबरल डेमोक्रेटिक पार्टी नेतृत्वको गठबन्धनले दुई तिहाई बहुमत प्राप्त गरेको छ ।

गठबन्धनले ३ सय १२ स्थानमा जित हात पारेको बीबीसीले उल्लेख गरेको छ । योसँगै विश्वयुद्धपछि शान्तिलाई प्राथमिकतामा राखेर निर्माण भएको जापानी संविधान संशोधन गर्ने प्रधानमन्त्रीको महत्वाकांक्षा पूरा गर्न सहयोग पुग्ने बीबीसीले उल्लेख गरेको छ । जापानको प्रतिरक्षा प्रणालीसहित राष्ट्रिय सुरक्षामा परिवर्तन ल्याउने आबेको योजना छ ।

यो जितसँगै आबेले तेश्रो कार्यकालका लागि समेत पार्टीको नेतृत्व सम्हाल्ने लगभग निश्चित छ । आबेलाई जापानी ईतिहासमा विश्वयुद्ध पछि सबैभन्दा लामो समयसम्म पदमा रहने प्रधानमन्त्री बन्ने अवसर समेत श्रृजना भएको बीबीसीले उल्लेख गरेको छ ।


Tech1-1498491689.jpg
बकैया ६ मा लोकतान्त्रिक गठबन्धनको प्रचार कार्यालय
combine-flag-1511271126.jpg

 ५ मसिर, हेटौडा । आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत क्षेत्र नम्बर १ कोबकैया गाउँपालिका...

जनगायक  खुसीराम पाख्रिनको मृत्यु
khusi-ram-pakhrin-1511268523.jpg

५ मंसिर,चितवन । चितवनमा भएको वाम गठबन्धनको चुनावीसभामा गीत गाउँदा गाउँदै ढलेका जनगायक तथा पूर्व सांसद खुसीराम...

महिलालाई निशुल्क एम्बुलेन्सको व्यवस्था गरिनेः काँग्रेस नेतृ उपाध्याय
dina-upadhaya-1511267823.jpg

 ५ मसिर, हेटौँडा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार...

लोकतान्त्रिकको फापरबारी परिचालन समिति ,हेटौँडा ९ मा अगुवा कार्यकर्ता भेला
combine-flag-1511267136.jpg

 ५ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत प्रतिनिधिसभा तथा प्रद्शसभा  क्षेत्र...

मकवानपुरको विकासकोलागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्नेः थापा
kamal-thapa5-mamsir-1511265007.jpg

५ मंसिर ,हेटौंडा ।  आसन्न निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार...

सर्वोच्च अदालतमा बम राखिएको हल्ला
Supreme_court_nepal-1511255113.gif

  ५ मंसिर, हेटौँडा । सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि मंगलबारका लागि तोकिएका सबै इजलास रोकिएका छन् ।...

लोकतान्त्रिक गठबन्धनको लडाई लोकतन्त्रको रक्षाको लागिः थापा
kamal-thapa-htd6-1511245856.jpg

५ मंसिर,हेटौँडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर को प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम...

बस्तीपुर जेसीज हाँडीखोलाले जेसीज सप्ताह गर्ने
23847000_1463816007037038-1511191641.jpg

४ मंसिर, हेटौँडा । बस्तीपुर जेसीज हाँडीखोलाको बर्ष  २०१७ को जेसीज सप्ताह कार्यक्रम यही मंसिर ६ गतेबाट सरु हुने...

राज्यमन्त्रीलाई गुहार्दै मकवानपुरे सिंहदरबारमा
Singha-Barbar-1511189695.jpg

४ मंसिर, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधापमा निर्माणाधिन मकवानपुरको दोस्रो औद्योगिक...

थप समाचार