Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

हेटौडामा  सिङिगन र  डान्सिङको अडिसन हुने

20930322_1382683891816917-1502980339.jpg

तस्विरः सुनिल शिवाकोटी /प्रस्ट खबर 


१ भदौ, हेटौडा । सनसाइन प्रोड्क्सन हाउस मैतिदेवी काठमाडौंको आयोजनामा  यही भदौ ४ र ५ गते हेटौडामा लैबरि सिङिगन र योङ्ग स्टार डान्सिङको अडिसन हुने भएको छ । 
आज हेटौडामा पत्रकार भेटघाटको आयोजना गरी आयोजकले  एनटिभि प्लस र सगरमाथा टि भी बाट प्रशारण हुने सिङिगन र योङ्ग स्टार डान्सिङ कार्यक्रमको अडिसनको बारेमा जानकारी गराएको हो  । काठमाडौं , ललितपुर, भक्तपुर र धादिङको अडिसन पछी हेटौँडामा हुन लागेको उक्त अडिसन पल्पसा हलमा हुने र प्रतियोगितामा करिब ३०० को हाराहारी सहभागिहरुको सहभागीता  रहने अपेक्षा गरिएको कार्यक्रम संयोजक प्रलय चौलागाईले बताए । 
७ देखी १३ बर्ष उमेरका र १४ देखी २० बर्ष उमेरका युवायुवतीले सहभागि हुन पाउने प्रतियोगिताको निर्णायकमा नृत्य तर्फ सुजन मार्फा र गायन तर्फ प्रलय चौलागाई र नारायण लामा र प्रमिला तामाङ् रहने र कार्यक्रमको  हेटौडा सञ्चार प्रा.लि को सहकार्य रहने पत्रकार भेटघाटमा बताईएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

थप समाचार