Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विचार

२५ मिटर विस्तार सम्वन्धमा

Bikesh-1499944092.jpg

                      २०७४/३/२९

श्रीमान्/श्रीमती ज्यू
सम्बन्धित कार्यालय प्रमुख
हेटौडा, मकवानपुर

                      विषय : २५ मिटर विस्तार सम्वन्धमा

महोदय,
प्रस्तुत विषयमा म हजुर समक्ष के अनुरोध गर्न चाहन्छु भनेदेखि हिजो आज वढ्दै गएको हेटौडा वजारको मानव जनसंख्या, मोटरसाईकल र गाडिघोडा आदि इत्यादिको कारण दिनहु झेल्नु पर्ने जामले गर्दा हेटौँडा वजारको अवस्था अस्तव्यस्त भएको छ। हेटौडा वजार साथै हेटौडावासिको सुन्दर भविष्यको लागि पनि हेटौडा वजारको वाटो विस्तार आवश्यक छ ।

त्यस पश्चात हामीले के बुझ्न जरुरी छ भनेदेखि हेटौडा वजार मानव वस्तिको रुपमा विकसित भैसकेको अवस्थामा २५ मिटर वाटो विस्तारका क्रममा कयौ घरधनी जनताहरु सुकुम्वासी बन्ने कुरा पनि पक्कापक्कि छ । सस्तो लोकप्रियता कमाउनको लागि सवै जसो राजनितिक दलहरुले समय समयमा यो २५ मिटर विषयलाई लिएर प्रोपकाण्ड बनाएको हामि सबै पिडित माझ अवगतनै छ। कहिले वाइपासको प्रयोग हुन्छ भन्यौ त कहिले १५ मिटर मात्र भत्किन्छ ढुक्क हुनुस् जस्तो मौखिक आश्वसनको प्रलोभन देखाइयो तर व्यवहारमा परिवर्तित चाहि कहिले र कस्ले गर्ने ?

हामी आजको दिनसम्म पनि सर्वोच्च अदालतको फैसला र वकिल वापत भनेर लैजाने पारिश्रमिकको चलखेल गर्ने माफियाहरुबाट पिडित छौ । न त सडक विभागले सर्वोच्च अदालतले गरेको फैसलालाई मान्यता दिन्छ भन्ने कुरामा विश्वस्त हुन सकेका छौ न त रातको निन्द्राले नै पुर्ण ठाउ लिन सकेको अवस्था छ ।

केन्द्रका नेता देखि जिल्लाका नेता र विज्ञ भनौदाहरु सम्पुर्णको ढोका ढकढकाइयो सवैले आश्वासनवाहेक अरु केहि दिन सकेनन् । कहिलेसम्म हामि पिडित यसरी नै त्रासको जिन्दगि वाच्नुपर्ने हो थाह छैन । त्यसकारण माथि भनिएका सवै कुराहरुलाई ध्यानमा राखि २५ मिटर पिडित सुकुम्वासी नहुने गरी र हेटौडा वजारको स्वरुप पनि परिवर्तन हुने अनि आवश्यक सडक विस्तार पनि हुने निष्कर्षका साथ चाडो भन्दा चाडो विकास कार्य अघि बढाउन अनुरोध गर्दछु ।

निवेदक
विकेश लाल श्रेष्ठ
( २५ मिटर पिडित)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार