Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

४ टिम क्वाटर फाइनल प्रवेश

Internet-1505741787.jpg

FC Internet City

२ असोज, हेटौँडा । हेटौँडामा जारी जिल्ला लिग फुटबलमा चार टिम क्वाटर फाइनल प्रवेश गरेका छन् भने चार टिम बाहिरिएका छन् । 
लोकतान्त्रिक मैदान हुप्रचौरमा भएको सोमबारको पहिलो खेलमा कमलदेवि क्लबले छिमेकी स्पोर्टस क्लवलाई १–० गोल अन्तरले पराजित गरेको छ । कमलदेवीका तर्फबाट साजन मोक्तानले खेलको १९ औं मिनेटमा विजयी गोल गरे । दोस्रो खेलमा एफसी इन्टरनेट सिटिले बुद्ध युवा क्लवलाई १–० गोल अन्तरले पराजित गरेको छ । इन्टरनेटको जितका लागि सुशान्त लामाले खेलको ४० औं मिनेटमा गोल गरेका थिए । 
यस्तै एफसी नामटार र डाँफे युवा क्लवबीचको खेलमा नामटार विजयी भएको छ । नामटारले डाँफेलाई १–० गोल अन्तरले पराजित गरेको छ । नामटारको तर्फबाट सुमन स्यांतानले खेलको ५४ मिनेटमा गोल गरेका थिए । अन्तिम खेलमा बाग्मति गाउँपालिकाले गोर्खा व्याईजलाई २–१ गोल अन्तरले पराजित गरेको छ । बाग्मतिको तर्फबाट प्रदिप डिम्डुङले ४३ र राजेश लोप्चनले ५९ मिनेटमा गोल गरे भने गोर्खा व्वाईजका तर्फबाट आशिष लामाले खेलको ३३ मिनेटमा १ गोल गरेका थिए ।
सोमबारको खेलमा पराजित भएका छिमेकी स्पोर्टस क्लब, बुद्ध युवा क्लव, डाँफे युवा क्लव र गोर्खा व्वाईज खेलबाट बाहिरिएका छन् भने विजेता टिम क्वाटर फाइनलमा प्रवेश गरेका छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार