Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

‘संरक्षण’ टोली हेटौँडामा

20786215_1021161763436873-1502261625.jpg

२५ साउन, हेटौंडा । नेपाल चलचित्र ‘संरक्षण’ को टोली चलचित्रको प्रवद्र्धनका लागि बुधबार हेटौँडा आईपुगेको छ । टोलीले हेटौंडामा पत्रकार सम्मेलन गर्दै चलचित्र शुक्रबारबाट देशभर प्रर्दशनमा आउने जानकारी दिएको हो । 
पत्रकार सम्मेलनमा बोल्दै निर्देशक पुर्णेन्द्र झाले चलचित्र जनआन्दोलन ०६२÷६३ पछिको देशको सामाजिक एवं राजनीतिक अवस्थाको पृष्ठभुमिमा आधारित रहेको बताए । उनका अनुसार चलचित्रमा पहाडी, मधेशी थारु समुदायबीचको व्यवहारिक र मनोबैज्ञानिक द्वन्दलाई चित्रण गरिएको छ । चलचित्रको कथा पुलिस, प्रेस, पव्लिक, पावर र पोलिटिक्समा केन्द्रीत रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
१ करोड ५० लाख रुपैँयाको लागतमा निर्माण भएको चलचित्रको बुधबार चितवनस्थित क्यूएफएक जल्मा सिनेमा हलमा रेड कार्पेट प्रिमियर हुने निर्मातामध्ये नरेन्द्र महर्जनले बताए । महर्जनको यो नवौं चलचित्र हो । चलचित्र शुक्रबार एकसाथ देशभरका ८० वटा सिनेमा हलमा प्रर्दशन हुनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ कतारी अमिरलाई उपहार
Capture-1713833417.JPG

११ बैशाख, हेटौंडा । आजबाट दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले...

नौ महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति
Capture-1713833017.JPG

११ बैशाख, हेटौंडा । चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली...

लगानी सहजीकरण सम्बन्धी अध्यादेश ल्याउँने तयारी
Mantriparishad-Baithak-1713789651.jpg

१० बैशाख, हेटौंडा । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय...

थप समाचार