Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

क्रिस्टलविरुद्ध लिभरपुलको शानदार जित

37041124-9069223-The_Braz-1608426304.jpg

५ पुस, हेटौंडा । साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसविरुद्ध शानदार जित निकालेको छ । शनिबार राति क्रिस्टलको घरेलु मैदानमा लिभरपुलले ७–० को शानदार जित निकालेको हो । लिभरपुलको जितका लागी रोबर्टो फिर्मिन्हो र मोहमद सलाहाले समान २÷२ तथा, तकुमी मिनामिनो, साडियो माने र जोर्डन हेन्डरसनले १ ÷ १ गोल गरे...

प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितल निवासमा

20201206_145511-1608379752.jpg

४ पुस,हेटौँडा । शनिबार बिहान देखि  नेकपा शिर्ष नेतालाई भेट गरि शनिबार दिउँसोनै गृहमन्त्री राम बहादुर थापा बादललाई भेट्न पुल्चोक पुगेका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली यति बेला राष्ट्रपति विद्या देवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्।  शनिबार बिहान पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई  उनकै निवास खुमलटार भेट...

मकवानपुर प्रहरीले फाड्यो राक्सिराङमा १५ बिगाहमा लगाएको गाँजा खेती

20201219_173154-1608378668.jpg

४ पुस,हेटौँडा ।  मकवानपुर प्रहरीले मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा अबैध रुपमा लगाइएको गाँजा फाड्को छ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारी र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक बिनोद श्रेष्ठको कमाण्डमा संयुक्त रुपमा खटिएको ६० जना प्रहरी टोलीले राक्सिराङ गाउँपालिका वडा नम्बर ३ को...

जसपा शिर्ष नेता कांग्रेस सभापति भेटन बुढानिलकण्ठमा

20201219_170503-1608376998.png

४ पुस,हेटौँडा ।  जनता समाजवादी पार्टीका नेताहरू काँगेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन्।    शनिबार दिउँसो जसपा अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहितको टोली  कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पुगेको छ। अहिले जसपा नेता...

४७८० जनाको परीक्षण गर्दा ७१० जनामा कोरोना पुष्टि

nep-1280x720-1608374675.jpg

४ पुस, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार नेपालमा कोरोना भाइरसका ७ सय १० जना नयाँ संक्रमित थपिएका छन् ।  मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ४ हजार ७ सय ८० जनाको पीसीआर परीक्षण गर्दा ७ सय १० जनामा संक्रमणको पुष्टि भएको जनाएको छ ।  शनिवार थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५३ हजार १ सय ८४...

हेटौँडा-१३ मा १०६ जना कांग्रेसमा प्रवेश

20201219_145039-1608368919.jpg

४ पुस,हेटौँडा ।  शनिबार  हेटौंडा  विभिन्न पार्टी परित्याग गरि १ सय ६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शनिबार बिहान नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ इकाई समितिले  आयोजना गरेको वडा भेला तथा पार्टी प्रवेश कार्यक्रम मार्फत  १ सय ६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। कांग्रेसमा प्रवेश गरेका नवप्रवेशीलाई...

माधव कुमार नेपाल पनि खुमलटारमा

20201219_123217-1608360598.jpg

४ पुस,हेटौँडा ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल पनि प्रचण्ड निवास खुमलटार पुगेका छन्। नेपाल पनि छलफलका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेको बुझिएको छ।  शनिबार बिहान ११ बजे प्रधामन्त्री केपी शर्मा ओली, पौने १२ बजे उपाध्यक्ष बामदेव गौतम पनि प्रचण्ड निवास पुगेका छन्।अहिले...

ओली,प्रचण्ड र गौतम बिच खुमलटारमा छलफल जारी

20201219_121735-1608359726.png

४ पुस,हेटौँडा ।  प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली,अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा उपाध्यक्ष बामदेव गौतम बिच प्रचण्ड निवास खुमलटारमा छलफल जारी रहेको छ । छलफलका लागि प्रधामन्त्री ओली शनिबार बिहान ११ बजे प्रचण्ड निवास खुमलटार पुगेका र त्यसको केही समयपछि उपाध्यक्ष  गौतम पनि खुमलटार पुगेको जनाइएको...

अटो दुर्घटनामा एक जनाको मृत्यु

Accident-1608357672.jpg

४ पुस, बुटवल । गुल्मीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा रेसुंगा नगरपालिका वडा नम्बर–१२ का अटो चालक तेजबहादुर राना रहेका छन् । गौँडाकोटबाट तम्घासतर्फ जाँदै गरेको लु१ह २७४३ नम्बरको अटो रिक्सा  रेसुंगा नगरपालिका वडा नम्बर–१३ दुबीचौरमा दुर्घटना उनको मृत्यु भएको जिल्ला प्रहरी...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

थप समाचार