Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेकपा मकवानपुरका नेता दाहाल,ओली समुहतिर

20201230_174141-1609329812.jpg

१५ पुस,हेटौँडा। नेकपा दुई समुहमा विभाजन हुदा समेत तथस्त रहेका नेकपा मकवानपुरका नेता  कृष्णप्रसाद दाहाल ओली समुह तिर देखिएका छन्।  काठमाण्डौँमा भएको नेकपा ओली समुहको  युवा विद्यार्थी भेलामा पुगेर बोल्दै नेता दाहालले ओलीको बचाउ गर्दै प्रचण्ड तथा माधव नेपालबाट देश नबन्ने दाबी गरेका छन्। उनले ओलीको बचाउ गर्दै आफ्नो समर्थन कसलाई...

२४ घण्टामा  नेपालमा ५११ जना संक्रमित थपिए

nep-1280x720-1609327140.jpg

१५ पुस, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबार थप ५ सय ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५ हजार १ सय १० जनाको गरिएको पीसीआर परीक्षण गर्दा ५ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ६ सय जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म...

मकवानपुरमा आज १३जनामा कोरोना पुष्टि

20200810_134117-1609326820.jpg

१५ पुस,हेटौँडा । मकवानपुरमा बुधबार साँझ १३ जनामा  कोरोना पुष्टि भएको छ।बुधबार साँझ आएको रिपोर्ट अनुसार ५८ जनाको पिसिआर परीक्षणमा १३ जनामा कोरोना पुष्टि भएको हो।  हेटौँडा उपमहानगरपालिका कोभिड-१९ फोकल पर्सन भोला प्रसाद चौलागाईंले आज कोरोना पुष्टि हुनेमा ६  महिला र ७ पुरुष रहेको र उनिहरु सबै हेटौँडा उपमहानगरपालिका भित्रका  रहेको...

डोरमणि पौडेललाई हटाउँदै शाक्य संसदीय दलको नेता चयन

Provience-3-chief-Ministe-1609324050.jpg

१५ पुस, काठमाडौं । नेकपाको प्रचण्ड-माधव पक्षको वागमती प्रदेश सभा संसदीय दलको बैठकले अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको छ । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउँदै शाक्यलाई दलको नेता चयन गरेको हो । यसअघि, समुहले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो...

हेटौंडाका यी स्थानमा एकतर्फी पार्किङ लागु

IMG-1022ebfd2bff0f409898f-1609319689.jpg

१५ पुस, हेटौंडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले हेटौंडाका विभिन्न स्थानमा एकतर्फी पार्किङको व्यवस्था गरेको छ । सवारी चापलाई व्यवस्थित गर्ने भन्दै ट्राफिकले यस्तो व्यवस्था गरेको हो । प्रहरीका अनुसार कान्तिलोकपथ देखि संगम चोक, लोकपिय्रमोड देखि मकवानपुर बहुमुखी क्याम्पससम्म एकतर्फी पार्किङ गर्नुपर्नेछ । त्यस्तै,...

अष्टलक्ष्मीले पेरिसडाँडामा बोलाईन वागमती प्रदेश संसदीय दलको बैठक

sakya-1609313848.jpg

१५ पुस,हेटौँडा । बागमती प्रदेशकी मुख्यमन्त्रीका लगि प्रस्तावित अष्टलक्ष्मी शाक्यले बुधबार संसदीय दलको बैठक बोलाएकी छिन्।शाक्यले वागमती प्रदेश संसदीय दलको बैठक आज बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बोलाएकी हुन् । प्रचण्ड–माधवकुमार नेपाल समूहले बर्तमान मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध पुस १० गते अविस्वासको प्रस्ताव दर्ता...

ओलीको नियत निर्वाचन गराउने होइनःनेता पुन 

pun-1609313200.jpg

१५ पुस,रोल्पा ।नेकपाका स्थायी समिति सदस्य तथा पुर्व उर्जा मन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको नियत निर्वाचन गराउनु नभएको बताएका छन्।  प्रेस संगठन रोल्पाले बुधबार बिहान लिवाङ्मा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पुनले ओलीको नियत निर्वाचन गराउनु भन्दा शत्ता कायम गरिराख्ने भएको बताएका छन ।उनले ओलीले असंवैधानिक...

लागुऔषधसहित सासू–बुहारी पक्राउ

Parau_H8uazCUOiP-1609304710.jpg

१५ पुस, हेटौंडा । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ गरेको हो । उनीहरुलाई सार्वजनिक...

गुरुङ समुदायले तमु ल्होछार मनाउँदै

lochhar-tamu-gurung-1609304465.jpg

१५ पुस, हेटौंडा । गुरुङ समुदायले आज आफ्नो महत्वपूर्ण पर्व ल्होछार मनाउँदै छन । उनीहरुले पुरानो वर्षलाई बिदा गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होछार’ पर्व मनाउन लागेका हुन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होछार’ भनिएको हो । ‘तमु ल्होछार’ पर्व सूर्यको किरणसँग सम्बन्धित मानिन्छ...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

थप समाचार