६ असोज, हेटौंडा । प्रधानमन्त्री सुशीला कार्कीले थप ५ जना मन्त्रीहरूको नाम सिफारिस गरेकी छिन् । उनले आइतबार साँझ पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष...
६ असोज, हेटौंडा । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। कोशी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली...
६ असोज, हेटौंडा । हिन्दुहरूको महान् पर्व बडादशैं आजदेखि शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैं घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो...
५ असोज, काठमाडौं। नेपाल विद्युत प्रधिकरणको कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई पदमुक्त गरिएको छ । उनको ठाउँमा मनोज सिलवाल नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रीपरिषदको बैठकले तत्कालीन कार्यकारी हितन्द्रदेव शाक्यलाई हटाएर मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो। शाक्यलाई ओली नेतृत्व सरकारले वर्तमान उर्जा मन्त्री...
५ असोज, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथमा आइतबार(आज) बाट राति सवारी संचालनमा रोक लगाइएको छ । सवारी संचालनको रोक भने ललितपुर तर्फ रहेको बुझिएको छ। इलाका प्रहरी कार्यालय ठिङ्गनले सूचना जारी गर्दै असोज ५ गते (आजै) राति ७ बजेबाट बिहान ४:३० बजेको समय सम्म सवारी संचालनमा...
५ असोज, मुग्लिन। बन्द भएको झण्डै ४६ घण्टापछि मुग्लिन नारायणगढ सडकखण्ड संचालनमा आएको छ । शुक्रबार साँझ चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइनखोला पुल नजिक करिब ७० मिटर माथिबाट पहिरो खस्दा झण्डै ४६ घण्टादेखि सडकखण्ड ठप्प बनेको थियो। सडक डिभिजन कार्यालय भरतपुरको ४ ओटा हेव्वी इक्यूपमेन्टको लगातारको प्रयासपछि आइतबार अपरान्ह...
५ असोज, काठमाडौं। गत भदौ २४ गते जेन्जी प्रदर्शन र आन्दोलनका क्रममा ललितपुरको भैसेपाटी स्थित नख्खु कारागारबाट भागेका एक कैदीले आफ्नै श्रीमतीको ज्यान लिएका छन्। काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको जनाइएको छ। हत्यापछि तामाङ फरार छन् ।...
५ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेका छन् । संघीय सांसदबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको नागरिकता सम्बन्धी विधेयकलाई संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक...
५ असोज, हेटौंडा। पछिल्लो ३७ घण्टादेखि मुग्लिन नारायणगढ सडकखण्ड ठप्प छ । सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइनखोला पुल नजिक ठूलो पहिरो खस्दा शुक्रबार साँझ ६ बजेर ३० मिनेटबाट अवरुद्ध आइतबार बिहानसम्म पनि संचालनमा आउन सकेको छैन । शनिबार दिनभर पहिरो हटाउन सडक डिभिजन कार्यालय भरतपुरबाट मुग्लिन तर्फ २ ओटा लोडर र...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...






-1758451653.jpg)



















