Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

माडीका चेपाङ परिवारलाई भोरद्वारा राहत वितरण

20200725_151258-1595669403.jpg

१० साउन, हेटौंडा । आगजनीबाट विचल्लीमा परेका चितवन माडी नगरपालिका वडा नम्बर ९ कुसुमखोलाका चेपाङ बस्तीमा एक गैरसरकारी संस्थाले राहत वितरण गरेको छ । आगजनी र घर भत्काईएका १० चेपाङ परिवारलाई भोर नामक संस्थाले राहत सामग्री वितरण गरेको भोरका अध्यक्ष पचुलाल माझी मुसहरले जानकारी दिए । चितवन राष्ट्रिय निकुन्जका कर्मचारी र सेनाको टोलीले...

डिभाइन युथ क्लवद्वारा गढीमा सरसफाई (तस्विरहरु)

20200725_150011-1595668756.jpg

१० साउन, हेटौंडा । डिभाइन युथ क्लव नेपाल मकवानपुरले पर्यटकीय क्षेत्र मकवानपुरगढीको सरसफाई गरेको छ । क्लवले मकवानपुरगढी दरबार र बंशगोपाल मन्दिरमा सरसफाई गरेको हो ।  पर्यटकीय क्षेत्र गढीमा रहेको फोहर एवं झार हटाउनुका साथै मन्दिरको मुर्ति समेत सरसफाई गरेको क्लवका सरोज न्यौपानेले जानकारी दिए ।क्लवले विभिन्न समयमा सामाजिक हितको काम...

मकवानपुर मनहरीका ५० बर्षीय पुरूषमा कोरोना

20200606_142041-1595667583.jpg

१० साउन,हेटौँडा। मकवानपुरको मनहरी-७ बिजौनामा रहेको राष्ट्रिय आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका १ जनामा कोरोना पुष्टि भएको छ । मनहरी गाउँपालिकाका वडा नम्बर ६  सुनुचुरीका  ५० बर्षका पुरूषमा कोरोना पुष्टि भएको हो । क्वारेन्टाइनमा रहेका १५ जनाको मंगलबार स्वाब संकलन गरि हेटौंडास्थित प्रयोगशालामा पठाइएकोमा १ जनामा कोरोना पुष्टि...

सांसद चेपाङद्वारा स्तन क्यान्सर पीडितलाई आर्थिक सहयोग

20200725_142843-1595666664.jpg

१० साउन, हेटौंडा । बागमती प्रदेशका सांसद सन्तबहादुर चेपाङले एक स्तन क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग गरेका छन् ।  चेपाङले मनहरी गाउँपालिका वडा नम्बर ३ सिद्धकालीकी क्यान्सर पीडित शान्ति गोङ्वालाई आर्थिक सहयोग गरेका हुन् । विभिन्न व्यक्तिबाट संकलित २२ हजार २ सय रुपैंया सांसद चेपाङले श्रीमान् धनबहादुरलाई हस्तान्तरण गरेका छन्...

नेयमारको निर्णायक गोलले पीएसजी विजयी 

psg-1595662821.jpg

१० साउन,एजेन्सी । ब्राजिलियन स्टार स्ट्राइकर नेयमारको निर्णायक गोललेपेरिस सेन्ट जर्मेन (पीएसजी) कोपा डि फ्रान्सको उपाधी उचाल्न सफल भएको छ । शुक्रबार राति सेन्ट इटिने सँगको फाइनल खेलमा १ का बिरुद्ध सुन्य गोल अन्तरले पाखा लगाउदै पीएसजीले उपाधी उचाल्न सफल भएको हो ।घरेलु मैदानमा भएको खेलमा नेयमारले पहिलो हाफको १४औं मिनेटमा गरेको गोलले...

रुपन्देहीमा सर्पले डस्दा बालिकाको मृत्यु

snake-1595661619.jpg

१० साउन,बुटवल । रुपन्देहीमा सर्पको डसाईबाट ५ बर्षीया एक बालिकाको मृत्यु भएको छ ।रुपन्देहीको मर्चवारी गाँउपालिका–५ वडबलीयाकी ५ वर्षीया बालिका तवरेज मुसलमानलाई सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।मुसलमानको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । उनलाई घरमा खेलिरहेको समयमा...

यस बर्ष गोसाइँकुण्ड मेला स्थगित

g-mela-1595659620.jpg

१० साउन,रसुवा । यस बर्ष गोसाइँकुण्ड मेला नलाग्ने भएको छ । हरेक बर्ष जनैपूर्णिमा पर्वका अवसरमा रसुवको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने मेला स्थगित भएको छ।कोभिड–१९ को संक्रमण रोक्न सरकारले मठमन्दिरमा भेला जम्मा हुनका साथै मेला गर्न नदिने निर्णय गरेकोले साउन १५ गते पुत्रदा एकादशीदेखि १९ गते जनैपूर्णिमा पर्वसम्म लाग्ने विशेष...

दमौली-डुम्रे सडकखण्डमा आज सबैखाले सवारी प्रवेशमा रोक

20200721_112244-1595658401.jpg

१० साउन, हेटौँडा।पृथ्वीराजमार्गअन्तर्गत दमौली डुम्रे सडक खण्डमा शनिबार सबैखाले सवारी प्रवेशमा रोक लगाइएको छ।केही दिन अघि सडकखण्डको  बन्दीपुर गाउँपालिका वडा नम्बर १ मा सडक भाँसिएको थियो।वैकल्पिक मार्गबाट सडक सुचारू गरे पनि वैकल्पिक मार्गमा पनि बाढीले क्षति पुराएकोले  मर्मत सम्भारका लागि आज सबैखाले सवारी प्रवेशमा रोक लगाएको...

बीरगञ्जमा अनिश्चिकालिन निषेधाज्ञा

ghantaghar-768x427-1595644970.jpg

१० साउन, बीरगञ्ज । वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ। जिल्ला कोभिड -१९ संकट व्यवस्थापन समिती निषेधाज्ञा लगाउनुपर्ने निष्कर्षमा पुगेपछि प्रशासनले शनिबार  बिहान ५ बजेदेखि वीरगन्ज महानगरपालिका क्षेत्रभित्र अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको हो । कोरोना संक्रमण समुदायस्तरमा फैलिएको र मृत्यु हुनेको संख्या बढ्न...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार