Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २७८

IMG_20200512_223936-1591188525.jpg

२१ जेठ, हेटौंडा । नेपालमा अहिले सम्म कोरोना जितेर   २ सय ७८ जना कोरोना जितेर घर फर्किएका छन्। सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा  आज थप १२ जना  कोरोना निको भएर डिस्चार्ज भएकाे बताएका छन्।१२ जनमा कोरोना निको भएसँगै नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या २...

बुधबार कोरोनाबाट एकको मृत्यु,मर्नेको संख्या ९ पुग्यो

IMG_20200529_121730-1591183063.jpg

२१,जेठ,हेटौंडा। बुधबार कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ।दोलखाका ७६ बर्षीय एक पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डाक्टर विकास देवकोटाले बताएका छन्। बुधबारको नियमित पत्रकार सम्मेलनमा डाक्टर देवकोटाले कोरोना पुष्टि भइ उपचारार्थ उनको आज मृत्यु भएको बताएका हुन।योसंगै नेपालमा कोरोनाबाट मृत्यु...

बुधबार थपियो २०१ जना,कुल संक्रमित २३सय पुग्यो

IMG_20200519_164744-1591182550.jpg

२१ जेठ, हेटौंडा। बुधबार एकैदिन २०१ जनामा  कोरोना पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा देशका विभिन्न स्थानमा २०१ जना नयाँ कोरोना संक्रमित थपिएको बताएका छन्।आज थपिएका २०१ जनामा १७९ पुरुष र २२ महिला रहेका छन्।  आज थपिएका २०१ संगै नेपालमा कुल संक्रमित संख्या २३००...

हेटौंडा-९ त्रिवेणीपथमा स्ल्याब ढलान सुरु

IMG_20200603_163200-1591181238.jpg

२१ जेठ, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९को त्रिवेणीपथ अन्तर्गत सडकको स्ल्याव ढलान बुधबारबाट सुरु भएको छ ।  बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार कार्यालयको ५० लाख सहयोगमा ३ मिटरमात्र स्ल्याब ढलान गरिएको बाटोको दायाँबायाँ दुईदुई मिटर बिस्तार गरी ढलान सुरु गरिएको त्रिवेणी टोल विकास समितिका रामबहादुर थापाले जानकारी दिएका...

सप्तरीमा नेकपा र राजपा कार्यकता बिच झडप,१४ घाइते

IMG_20200208_092946-1591177086.jpg

२१ जेठ, सप्तरी । सप्तरीमा नेकपा कार्यकर्ता तथा राजपा कार्यकता बिच झडप भएको छ। सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सत्तारूढ नेकपा र राष्ट्रिय जनता पार्टीका कार्यकर्ताबीच सार्वजनिक जग्गा प्रयोग गर्ने विषयमा दुवै पक्षबीच झडप भएको र झडपमा  १४ जना घाइते भएको सप्तरी प्रहरीले जनाएको छ।झडपलाई नियन्त्रण प्रहरीले केही राउन्ड हवाई फायर गरेको छ...

आरडिटी नेगेटिभ आएपछि घर गएका युवामा कोरोना पुष्टी

IMG_20200601_205310-1591173158.jpg

२१ जेठ, सर्लाही । सर्लाहीमा आरडिटी परीक्षण नेगेटिभ आएपछि क्वारेन्टाइनबाट घर पठाइएका एक युवकमा कोरोना संक्रमण भएको पुष्टि भएको छ। सर्लाहीको कबिलासी नगरपालिकाका ३५ वर्षीय युवकलाई घर पठाइएकोमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । भारतबाट फर्केका उनलाई १५ दिन क्वारेन्टाईनमा राखेर आरडिटी नेगेटिभ आएपछि घर पठाईएकोमा एकसातापछि गत...

हेटौंडामा सबैखाले पसल खोल्न अनुमती छैन,बलजफ्ती खोले कारवाही हुन्छः सिडिओ नेपाल

IMG_20200603_121706-1591166749.jpg

२१ जेठ,हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले मकवानपुरका साथै हेटौँडा बजारमा सबैखाले पसल खोल्न अनुमति नदिएको बताएका छन। मकवानपुर उद्याेग बाणिज्य संघले केही दिन अघि संघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै २१ गतेबाट हेटौँडा बजारका सबैखाले पसल खोल्ने बताएपनि प्रजिअ नेपालले हेटौँडा सहित जिल्लाभर निश्चित समयमा...

मुख्यमन्त्री कार्यालयको गेटमा दलित संजाल मकवानपुरको धर्ना

IMG_20200603_105940-1591162599.jpg

२१, जेठ हेटौंडा । दलित संजाल मकवानपुरले रुकुम घटनाको विरोधमा बुधबार बागमती प्रदेश मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको गेटमा धर्ना दिएको छ ।  दलित संजल मकवानपुरले बिहान १० बजेदेखि ११ बजेसम्म रुकुम घटनाको विरोध र निस्पक्ष छानविनको माग गर्दै  मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि  धर्ना दिएको हो।  रत्नलाल विकको...

देशभर मौसम आंशिक बदली हुने पूर्वानुमान

1531289163-9613-1591154104.jpg

२१ जेठ, काठमाडौँ । बुधबार देशभरको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुनेछ । दिउँसो देशका अधिकांश क्षेत्रमा सामान्य बदली हुनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सामान्य बदली हुने मौसमविदले बताएका छन् । बाँकी...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

जीप र मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
accident.-1713933582.jpg

१२ बैशाख, झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

थप समाचार