Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

शहिद स्मारक लिगमा पुलिस विजयी

Nepal-Police-1577874582.jpg

१६ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लब बुधबारको खेलमा विजयी भएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा संकटा क्लवलाई पराजित गर्दै पुलि विजयी भएको हो ।  पुलिस २–१ गोल अन्तरले विजयी भएको छ । खेलको १५ औं मिनेटमा संकटाका अमित तामाङले आत्मघाती गोल गर्दा पुलिसले अग्रता लिएको थियो । १८ औं मिनेटमा संकटाका लागि अमित...

ट्रक पल्टिदा ३ जनाको घटनास्थलमै मृत्यु

Accident-1577873192.jpg

१६ पुस, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–२ मा बुधबार ट्रक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्रकका सहचालक गुल्मीका २५ वर्षीय सहचालक निमबहादुर सार्की र दुई महिला रहेका छन् । महिलाहरुको परिचय खुल्न सकेको छैन । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते घोराही–११ का चालक कर्णबहादुर चौधरीको...

एमसिसी र सिमा विवादबारे सरकारको स्पष्ट धारणा माग

Rastriya-1577872454.jpg

१६ पुस, काठमाडौँ । राष्ट्रिय सभामा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना र सीमा विवादका विषयमा सरकारको स्पष्ट धारणा माग गरिएको छ । राष्ट्रियसभाको बुधबारको बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले एमसीसी परियोजनाबारे बाहिर आएको विषयबारे सरकारले सदनलाई स्पष्ट जानकारी दिनुपर्ने माग गरेका छन् । सरकारको स्पष्ट धारणा नआउँदा बाहिर...

भिजिट नेपालको मकवानपुरका सहकारीकर्मीद्वारा प्रचार (तस्विरहरु)

V-1577871602.JPG

१६ पुस, हेटौँडा । बुधबारबाट औपचारिक रुपमा शुरुवात भएको भिजिट नेपाल २०२० को प्रचारप्रसारका लागि ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौँडामा र्याली निकालिएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा मकवानपुरका सहकारीकर्मीहरुले प्रचारप्रसारका लागि मोटरसाइकल र्याली निकालेका हुन् ।  जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद...

शिवम सिमेन्ट उद्योगमा मजदुरको मृत्यु

IMG_20200101_112551-1577857265.jpg

१६पुस, हेटौंडा। हेटौंडा १६ हटियामा रहेको शिवम सिमेन्ट उद्योगमा एक जना मजदुरको मृत्यु भएको छ।फित्तामा बेरिदा मजदुरको मृत्यु भएको बुझिएको छ। घाइते  भएका मजदुरको उपचारको क्रममा हेटौडा अस्पतालमा मुत्यु भएको प्रहरीले जनाएको छ।मृतकको पहिचान र घटनाको  विस्तृत विवरण भने आइनसकेको प्रहरीले जनाएको छ।अहिले जिल्ला प्रहरी कार्यालय...

बाराको पिलुवामा रहेको एनसेल टावरमा आगजनी

FB_IMG_1577848670000-1577849396.jpg

१६पुस,बारा ।अज्ञात समूहले बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ पिलुवामा  रहेको एनसेलको टावरमा मंगलबार साँझ आगजनी भएको छ । आगलागीबाट टावर ध्वस्त भएको छ । घटना कस्ले गरायो भन्ने कुरा यकिन हुन नसकेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। घटनास्थल शसस्त्र प्रहरी बल भद्रकालि गणबाट ५० मिटरको दुरीमा पर्दछ। टावर ध्वस्त भएसँगै उक्त...

क्याम्पाडाँडा नजिक टिपर दुर्घटना,चालक फरार

IMG_20200101_071414-1577842498.jpg

१६पुस, हेटौंडा। कान्ति लोकपथ अन्तर्गत हेटौंडा ५ क्याम्पाडाँडा नजिक टिपर दुर्घटना भएको छ।  हेटौंडा बजारबाट इट्टा बोकेर चौघडा तर्फ जाँदै गरेको ना ६ ख ९००६ नम्बर टिपर दुर्घटना भएको वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन्।टिपर तिब्र गतिका कारण अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रहरीले जनाएको...

मुनलाईटले शुरु गर्यो कफी हाउस

Coffee-House-1577804938.jpg

१५ पुस, हेटौँडा । हेटौंडा-६ शान्तिटोलमा रहेको मुनलाईट इन्टरनेशनल स्कूलले मंगलबार कफी हाउस कार्यक्रमको आयोजना गरेको छ । हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अंग्रेजी विद्यालयसंगको सहकार्यमा मुनलाईटले कफी हाउसको आयोजना गरेको हो ।  विद्यार्थीमा लुकेर रहेको प्रतिभा प्रस्फुटनको लागि कफी हाउस कार्यक्रमको आयोजना गरेको विद्यालय सञ्चालक...

७७ डिएसपीको सरुवा,मकवानपुरमा भट्टराई यथावत(सुचि सहित)

Nepal-police-1577803071.jpg

१५पुस,हेटौँडा । प्रहरी प्रधान कार्यालयले  ७७ प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ।   बारा, रुपन्देही, रामेछाप, ओखलढङ्गा, बाके सहति विभिन्न जिल्लका प्रहरी प्रवक्ता एवं (डिएसपी) हरुको सरुवा भएको हो । पुस महिनादेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरवन्दीबाट खान पाउने व्यवस्था सहित सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार