Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सहकारीमा व्याजदरको सीमा, १६ प्रतिशतभन्दा बढि लिन नपाउने

sahakari-bibhag-1564742631.jpg

१७ साउन, हेटौँडा । सरकारले सहकारी संस्थाहरुको पनि ब्याजदरको सीमा तोकिदिएको छ । सहकारी संस्थाहरुले जथाभावी ब्याज असुली रहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगतको सहकारी विभागले यस्तो निर्णय गरेको हो । विभागले कर्जामा १६ प्रतिशतभन्दा बढि ब्याज लिन नपाउने गरी सहकारी संस्थाहरुको ब्याजदरको सीमा तोकि दिएको हो...

रिलायन्स स्कुलमा आँखा शिविरको आयोजना

DSC_0044-1564740983.JPG

१७ साउन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको रिलायन्स इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरुको शुक्रबार आँखा जाच गरिएको छ । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण अन्तर्गत हेटौँडा युवा अभियानको आयोजना र हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा आँखा शिविर गरिएको...

सदस्य सचिवले भने–गौरीटार रंगशालाको कामलाई गति दिन्छु

S1-1564737295.jpg

१७ साउन, हेटौँडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिल्वालले शुक्रबार हेटौँडा–६ मा निर्माणाधिन राष्ट्रिय खेलकुद प्रतिष्ठानको निरीक्षण गरेका छन् । गौरीटारमा रहेको प्रतिष्ठानमा पुगेका मूख्यमन्त्री पौडेल र परिषदका सदस्य सचिव सिल्वालसहितका खेलकुद पदाधिकारी भईरहेका कामको...

नख्खु कारागारमा दुई कैदीबन्दी बिच झडप हुँदा,एकको मृत्यु

images-1564737391.jpg

१७ साउन, हेटौंडा। ललितपुरस्थित नख्खु कारागारमा दुई कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।  झडपमा नख्खु कारगारमा कर्तव्य ज्यान मुद्दामा जेलजीवन बिताइरहेका पूर्णबहादुर राजीको मृत्यु भएको हो । बर्दीया घर भएका राजी मानसिक सन्तुलत गुमेका व्यक्ति भएको प्रहरीले बताएको छ ललितपुर प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रविन्द्र...

हेटौंडा ४बाट विप्लव नेकपाका नेता गौतम पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1564736192.jpg

१७ साउन, हेटौंडा। हेटौंडाबाट  विप्लव नेतृत्वको नेकपाको एक कार्यकर्ता पक्राउ परेका छन। विप्लव नेतृत्वको नेकपाको मजदुर विभाग हेटौंडा नगर कमिटी अध्यक्ष भिम प्रसाद गौतमलाई मकवानपुर प्रहरीले पक्राऊ गरेको हो।उनलाई शुक्रबार दिउँसो हेटौंडा ४ हुप्राचौरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद...

कान्तिलोकपथको पहिरो पन्छाईदै, इन्धनको  समस्या

Kantilokpath-1564730643.jpg

१७ साउन, हेटौँडा । केही दिन अघिको अविरल बर्षाका कारण पुर्ण रुपमा अवरुद्ध बनेको कान्तिलोकपथ सुचारु गर्न तिब्रताका साथ काम भईरहेको छ । हेटौँडादेखि टिकाभैरवसम्म दर्जनौं स्थानमा पहिरो जाँदा अवरुद्ध भएको सडक सुचारु गर्न मकवानपुर र ललितपुर दुबैतर्फबाट काम भईरहेको हो । पहिरो हटाएसँगै ललितपुरको चापागाउँ, टिकाभैरव, भट्टेडाँडा  हुँदै...

हेटौँडामा डेंगु नियन्त्रणका लागि काम थालिने

Dengue-1564729417.jpg

१७ साउन, हेटौँडा । हेटौँडामा डेंगुका विरामी फेला परेसंगै स्वास्थ्यसंग सम्बन्धित निकायहरुले यसको नियन्त्रणका लागि काम गर्ने भएका छन् । हेटौँडा उपमहानगरपालिका स्वास्थ्य समन्वय प्रमुख सुपेन्द्र कार्कीले नगर क्षेत्रमा डेंगुका विरामी फेला परेपछि यसको नियन्त्रणका लागि काम थाल्ने जनाएका हुन् । उनले पहिलो चरणमा सचेतनाका लागि माईकिङ...

फिफा महिला विश्वकपमा अब ३२ राष्ट्रले सहभागिता जनाउने

fifa_logo-1564728083.jpg

१७ साउन, हेटौँडा । विश्वकप फुटबलको नियमन निकाय फिफाले फिफा महिला विश्वकपमा सहभागि हुने राष्ट्रहरुको संख्यामा बृद्धि गरेको छ । अब ३२ राष्ट्रले सहभागिता जनाउन पाउने भएको छन् । अन्तराष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाको परिषद्ले सहभागी राष्ट्रको संख्या बढाउने प्रस्ताव स्वीकार गरेको हो । पछिल्लो दुई संस्करणमा २४ राष्ट्रले सहभागिता...

बसमा मोटरसाइकल ठोक्कियो, चालक घाइते

Accident-T-1564727885.jpg

१७ साउन, हेटौँडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको थाहा नगरपालिकामा शुक्रबार भएको सवारी दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । थाहा नगरपालिकाको नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडी रोकिराखेको बसमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक घाइते भएका हुन् । पालुङस्थित स्वास्थ्य केन्द्रमा उपचार भईरहेका चालकको परिचय खुल्न नसकेको...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चौघडा बचतको रक्तदान, ३० जनाले दिए रगत
FB_IMG_1713235364802-1713235376.jpg

 ४ बैशाख, हेटौंडा।  हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण  सहकारी सस्थाले रक्तदान कार्यक्रमकाे...

आज चैते दशैं पर्व मनाइँदै
Screenshot_20240416_08105-1713234363.jpg

४ बैशाख, हेटौंडा । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते...

आज हेटौंडा सहित विभिन्न स्थानमा १२ घण्टा विद्युत आपूर्ति नहुने
20201106_083918-163123516-1713232789.jpg

४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा  मंगलबार १२ घण्टा विद्युत आपूर्ति...

मंगलबार प्रदेशभर सार्वजनिक बिदा
Screenshot_20240416_07415-1713232618.jpg

४ बैशाख, हेटौंडा । गण्डकी प्रदेश सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ)...

प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस
umesh-and-bhim-1713232294.jpg

४ बैशाख, हेटौंडा । नेपाल प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको छ । जनपद प्रहरी समूहतर्फ...

नागरिक उन्मुक्ति पार्टीबाट सद‍्भावना पार्टी अलग
Screenshot_20240416_07234-1713231535.jpg

४ बैशाख, हेटौंडा । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संग एकीकरण गरेको नेपाल सद‍्भावना पार्टी अलग भएको छ । गरिएको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20230324_10360-1713230738.jpg

४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी ...

३ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य
Petrol-Pump-1713195853.jpg

३ बैशाख, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेबाट लागु...

अदालतबाट गौशाला-२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र निवेदनको सक्कल प्रति माग
1657346199_uchha-adalat-p-1713190941.jpg

३ बैशाख, काठमाडौं । उच्च अदालत पाटनले गौशाला-२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र उनले प्रमाणपत्रको प्रतिलिपि...

थप समाचार