Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पिङको डोरी घाटिमा बेरिदा बालिकाको मृत्यु

images-1564829667.jpg

१८ साउन, हेटौंडा । गुल्मीमा एक वालिकाको पिङ खेल्ने क्रममा पिङको  डोरी घाटिमा बेरिएर मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–२ भिरखानी निवासी ८ वर्षिय सन्ध्या परियारको पिङ्ग खेल्ने क्रममा पिङमा प्रयोग भएको डोरीमा बेरीएर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ  । अभिभावकले खेल्नका लागि घरमै बनाइएको...

सडक विस्तारका लागि यसरी चल्छ एक्साभेटर

FB_IMG_1564820733631-1564821955.jpg

१८ साउन, हेटौंडा । डिभिजन सडक कार्यालय हेटौंडा अहिले पूर्वपश्चिम राजमार्ग क्षेत्र भित्र बनेका संरचना भत्काउने अभियान छ ।  सडकले राजमार्ग अन्तरगत बाराको अमलेखगञ्जदेखि मकवानपुरको लोथर र उतरमा दामेचौरसम्म संरचना हटाउन सूचना जारी गरिसकेको छ । सूचना जारी गरेपछि नहटाएका संरचना कार्यालयले उपकरण प्रयोग गरि भत्काईरहेको छ ।  केही दिन...

दोलखामा पहिरो, १० घर पुरिएको आशंका

IMG_20190803_135933-1564820515.jpg

१८ साउन,दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–१ जुगुको झगडेमा भीषण पहिरो गएको छ । शुक्रबार राति गएको पहिरोबाट १० घर पुरिएको अनुमान गरिएको छ।  पहिरोको कारण २ जना सम्पर्कविहीन भएको र केही घर भित्र पुरिएको  इलाका प्रहरी कार्यालय मैनापोखरीले जनाएको छ। सोही ठाउँका ५५ वर्षीय जगतबहादुर खत्री र १६ वर्षीय निशान खड्का बेपत्ता रहेको प्रहरीले...

चिट चोर्ने महिलासहित ४ जना पक्राउ

Cheat-1564817780.jpg

१८ साउन, धनुषा । सीटीईभीटीको परीक्षामा चिट चोर्ने चार जनालाई जनकपुरबाट पक्राउ परेको छ । सकल भवन कन्या मावि परीक्षा केन्द्रबाट तीन महिला र एक पुरुषसहित ४ परीक्षार्थीलाई बिहान साढे ७ बजे  परीक्षा हलबाट पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जनाए।  परीक्षा हलभित्र मोबाइबाट चिट चोरी रहेको अवस्थामा  उनीहरुलाई पक्राउ गरिएको...

पर्यटनमन्त्री योगेशप्रति मन्त्री नेपालको यस्तो विश्वास (भिडियो)

Minister-Arun-Nepal-1564816388.jpg

१८ साउन, हेटौँडा । ३ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईप्रति आफु विश्वस्त रहेको बताएका छन् । उनले आफुले भट्टराईसंग लामो समयसम्म राजनैतिक सहकार्य गरेको भन्दै मन्त्री नेपालले वर्तमान जिम्मेवारी बहन गर्दा उनले मन्त्रालयमा रहेका चुनौति...

वडा कार्यालयमा विप्लवद्वारा सिलिण्डर विस्फोट

Blast-1564814470.jpg

१८ साउन, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाको एक वडा कार्यालयमा विप्लव नेकपाका कार्यकर्ताहरुले ग्याँस सिलिण्डर विस्फोट गराएका छन् । गाउँपालिकाको वडा नम्बर ३ कार्याल्यमा उनीहरुले शनिबार बिहान ३ बजेतिर पानी परिरहेको मौका छोपी ग्याँस सिलिण्डर विस्फोट गराएका हुन् । विस्फोटबाट वडा कार्यालयमा रहेका कम्प्युटर, कागजपत्र लगायतका...

गढीका महिलाको निर्णय : तास खेल्नेलाई ५० हजार जरिवाना

Card-1564811371.jpg

१८ साउन, हेटौँडा । मकवानपुरगढी गाउँपालिकाको एक वडाका महिलाहरुले सामाजिक विकृति नियन्त्रण गर्न कडा निर्णय गरेका छन् । गाउँपालिकाको वडा नम्बर ७ मा रहेको चेतनशिल महिला समूहले जुवातास, क्यारेमबोर्ड, ढ्याकर खेल्ने खेलाउने र जाँडरक्सी बेच्ने र खानेलाई कारवाहीको निर्णय गरेका हुन् । उनीहरुको निर्णय अनुसार जुवातास खेल्ने र खेलाउनेलाई ५० हजार...

मकवानपुर पस्यो सडक कार्यालय, टहरा भत्काउन शुरु

IMG_20190803_073332-1564796974.jpg

सुनिल शिवाकोटी १८ साउन, हेटौंडा ।बाराको अमलेखगञ्ज , ३ नम्बर पुल र मकवानपुरको लोथर सहित मनहरी आसपासको क्षेत्रमा सडक विस्तार गरिरहेको डिभिजन सडक कार्यालय हेटौँडा मकवानपुर प्रवेश गरेको छ । बाराको अमलेखगञ्ज र ३ नम्बर पुलमा सडक विस्तारको काम शुक्रबार सकेको कार्यालयले पुनः मकवानपुरमा २५ मिटर सडक विस्तारको काम थाल्ने भएको हो । यसअघि...

मेस्सीलाई फुटबल खेल्न ३ महिना प्रतिबन्ध

IMG_20190803_064154-1564794203.jpg

१८ साउन, एजेन्सी।  दक्षिण अमेरिकीन फुटबल कन्फड्रेसनले लियोनेल मेसीलाई अन्तराष्ट्रिय फुटबलबाट ३ महिनाका लागि प्रतिबन्ध लगाउनुका साथै जरिवाना गरेको छ। मेस्सीले अघिल्लो महिना  ब्राजिलमाभएको कोपा अमेरिका फुटबलमा  भ्रष्टाचारी भएको भनेपछि कन्फड्रेसनले उनलाई  ३ महिना कुनै पनि अन्तराष्ट्रिय फुटबल खेल्न नपाउने गरी प्रतिबन्ध...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार