Email :- prastakhabar@gmail.com

प्रस्ट खबर भिडियो

अविश्वासको प्रस्ताव दर्तापछि सांसद पुलामीले दिए यस्तो प्रतिक्रिया (भिडियो)

१० पुस, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव जनताको माग अनुसार नै मागिएको सांसद प्रेमबहादुर पुलामीको भनाई छ । नेकपा मकवानपुरका सचिव समेत रहेका प्रदेशसभा सदस्य पुलामीले मूख्यमन्त्री पौडेलको प्रदेशको विकासका लागि जनआकांक्षा अनुसार काम गर्न नसकेको उनको आरोप छ ।...

कांग्रेसलाई नजिस्काउनु भन्दै विश्वप्रकाश शर्माले दिए कडा चेतावनी (भिडियो)

२९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई नजिस्काउन चेतावनी दिएका छन् । हेटौंडामा भएको विरोध कार्यक्रममा बोल्दै उनले तनहुँमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहारबारे बताउँदै उनले कांग्रेसको नेता कार्यकर्तालाई जिस्काउनेहरुलाई होशियार रहन चेतावनी दिए । उनले नेपाली...

प्रतिनिधिसभाको बैठक लाईभ

प्रतिनिधिसभाको बैठक लाईभ...

लकडाउनको ५० औं दिन : पथलैयादेखि हेटौंडासम्म (भिडियो)

३० बैशाख, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न सरकारले लकडाउन घोषणा गरेको मंगलबार ५० औं दिन भएको छ । लकडाउनका कारण सबै क्षेत्र प्रभावित भएको छ । यस्तैमा पूर्वपश्चिम राजार्ग, त्रिभुवन राजपथ पनि प्रभावित छ । सवारी संचालनमा रोक लगाएसंगै राजमार्गमा सवारीको चाप घटेको छ । तर अघिल्ला दिन भन्दा पछिल्लो लकडाउन बढाएपछिका दिनमा भने सवारी...

हेटौंडादेखि बुटबलसम्म लकडाउनमा पूर्वपश्चिम राजमार्ग (भिडियो)

२६ बैशाख, हेटौंडा । लकडाउनका कारण पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन न्यून भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट प्रदेश ५ को राजधानी बुटबल पुगेर फर्कदा राजमार्गमा सवारीको चाप ९५ प्रतिशत घटेको पाईएको छ । एम्बुलेन्स, अत्यावश्यक सेवाका अन्य सवारी, खाद्यान्नका सवारी र पास भएका सवारीलाई प्रहरीले विभिन्न क्षेत्रमा जाँच गरेर...

कसले, किन र कसरी लगाउने मास्क र पिपिई (भिडियो)

२४ बैशाख, हेटौंडा । कोरोना संक्रमण रोक्न मास्क र पिपिई उपयोगी साधन हो । तर यसको प्रयोग कसले, किन, कसरी र कुन बेलामा कस्तो मास्क र पिपिई प्रयोग गर्ने भन्ने बारेमा अझै पनि धेरैलाई कम ज्ञान छ । यसबारे जानकारी दिंदै विश्व स्वास्थ्य संगठन (डव्ल्युएचओ) नेपालका रािष्ट्रय कार्यक्रम अधिकृत डा.राजनविक्रम राजयमाझी ।...

सेनेटाईज गर्ने नाममा जथाभावी स्प्रे नगर्नुस्, स्वास्थ्यमा हुन्छ यस्तो खतरा (भिडियो)

२३ बैशाख, हेटौंडा । कोरोना संक्रमणबाट जोगिन र कोरोना भाईरस मार्न भन्दै अहिले विभिन्न स्थानमा सेनेटाईजर टनेल र मेसिनको स्थापना गरिएको छ । त्यसबाट सर्वसाधारणलाई प्रवेश गराएर सेनेटाईज गर्ने काम पनि भईरहेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसरी गरिने स्प्रेले कोरोना भाईरस नमर्ने बताएको छ । बरु यसले मानव स्वास्थ्यमा नकारात्मक असर...

लकडाउनमा कान्तिलोकपथ : हेटौंडादेखि सिमातसम्म (भिडियो)

२२ बैशाख, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न सरकारले लकडाउनको घोषणा गरेको महिना नाघिसकेको छ । हेटौडा भएर जाने सबै राजमार्गमा सवारीको चाप एकदमै न्यून छ । हेटौंडा–काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथमा पनि सवारीको चाप घटेको छ । अत्यावश्यक सवारी गुडेका छन् । लकडाउनका बीच पनि सडक स्तरोन्नति भईरहेको छ । हेटौंडादेखि सिमातसम्म...

लकडाउनमा राजमार्ग : चुरियामाईदेखि हेटौंडासम्म (भिडियो)

२१ बैशाख, हेटौंडा । सरकारले घोषणा गरेको लकडाउनमा पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजपथ, कान्तिलोकपथ, हेटौंडा–धरान चतरा सडकमा सवारी चाप घटेको छ । अत्यावश्यक सेवा, खाद्यान्न लगायतका सामग्री ढुवानीका सवारी गुडिरहेको देखिन्छ । केही सर्वसाधारण आवश्यक कामका लागि गन्तव्यमा गईरहेको देखिन्छ । मकवानपुरको चुरियामाईदेखि हेटौैडा बजारसम्मको...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार