Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1755739095.jpg

५ भदौ, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। आज दिउँसो देशका पहाडी...

मकवानपुरगढीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्वाको मृत्यु

For-representation-only-1755706916.jpg

४ भदौं, हेटौंडा । मकवानपुरको मकवानपुरगढी वडा नम्बर ३ मक्राञ्चुलीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्वा महिलाको मृत्यु भएको छ। बुधबार बिहान मकवानपुर मकवानपुरगढी गा.पा.३ फुट्सल चोक स्थित भित्री सडक खण्डमा मक्राञ्चुली बाट हेटौडा तर्फ आउदै गरेको ना ४३ प २०४० नम्बर को मोटरसाइकलले पैदल यात्री  स्थानीय  अन्दाजी ९२ वर्षीया नन्द कुमारी...

१५ महिने बालिका बलात्कृत गर्ने भिमफेदीका गोले पक्राउ

102-1755699979.jpg

४ भदौं, हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८ घर भएका ५९ वर्षीय राजकुमार गोले पक्राउ परेका छन् । उनलाई प्रहरीले १५ महिने बालिकालाई बलात्कार गरेको आरोप पक्राउ गरेको हो ।गोलेले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा १५ महिने एक नाबालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी...

हेटौंडामा नक्कली सुन सक्कली भन्दै बेच्ने ४ जनाको समूह पक्राउ

Screenshot_20250820_19594-1755699301.jpg

४ भदौं, हेटौंडा । मकवानपुरको हेटौंडाबाट नक्कली सुन देखाएर ठगी गर्ने ४ जनाको समूहलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ हेटौँडा उपमहानगरपालिका–११ स्थित सुकुम्बासी टोलबाट नक्कली सुनलाई सक्कली भनेर बेच्दै गरेका ४ जनालाई  पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । नक्कली...

मुख्यमन्त्री बानियाँको निर्देशनमा चट्याङबाट मृत्यु भएका ब्लोन परिवारलाई १ लाख सहयोग

Screenshot_20250803_17505-1755695023.jpg

४ भदौं, हेटौंडा । बागमती प्रदेश सरकारले चट्याङ लागेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलेे  मंगलबार दिउँसो चट्याङ लागेर मृत्यु भएका मनहरी गाउँपालिका–६, दैलीडाँडाका विशाल ब्लोनको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने बताएका छन्। बानियाँका...

नेपालले मेलबर्न एकेडेमीलाई ३३ रनले हरायो

20250820_155245-1755684493.jpg

४ भदौ, हेटौंडा । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत नेपालले आज मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको छ । नेपालले दिएको लक्ष्य पछ्याएको मेलबर्न २० ओभरमा १०६ रन खेल्दै अलआउट भयो । मेलबर्नका अर्जुन नायरले सर्वाधिक २६ रन जोडे भने जय लेमिरे १८ र ह्यारी डिक्सनले १६ रन मात्रै बनाउन सके । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५...

मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंह चितवनकै उत्कृष्ट प्रहरी

IMG_20250820_140530-17556-1755678882.jpg

४ भदौ, भरतपुर। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी  प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंह चिवतनकै उत्कृष्ट प्रहरी घोषित भएका छन्। चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्द  पुरीले सिंहलाई साउन महिनाकै उत्कृष्ट प्रहरी घोषित गरेका हुन् । प्रहरी निरीक्षक सिंहले शान्ति सुरक्षा कायम गर्न उत्कृष्ट कामगरी आम जन्ताको गुनासोलाई...

प्रतिनिधिसभाको बैठक आज बस्दै

samsad1673182378-1755658774.jpg

४ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव...

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

bida_20200122133821_tRirD-1755658429.jpg

४ भदौ, हेटौंडा । कर्णालीमा आज सार्वजनिक विदा दिइएको छ । कर्णाली प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको हो ।  प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय जनाएको छ । २०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रीपरिषद बैठकको निर्णय अनुसार आज विदा दिइएको हो...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg