Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भारतीय विदेश सचिवले राष्ट्रपति र प्रधानमन्त्रीसंग भेटे

FB_IMG_1755428628561-1755428813.jpg

१ भदौ, हेटौंडा । भारतीय विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट गरेका छन् । आजै नेपाल भ्रमणमा आएका विदेश सचिव मिस्रीले राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीसंग भेट गरेका हुन् । प्रधानमन्त्री ओलीसंगको भेटमा विदेश सचिव मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र...

मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो

FB_IMG_1755396071355-1755396100.jpg

१ भदौ, हेटौँडा। नारायणघाट-मुग्लिन सडकमा ढुङ्गा  सहितको सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ।  आइतबार बिहान इच्छाकामना गाउँपालिका वडा नम्बर ५  तुइन खोला पुल नजिकै ढुङ्गा सहितको पहरो खस्दा सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सडक खुलाउन डिभिजन सडक कार्यालय भक्तपुरसंग समन्वय भइरहेको जनाइएको छ ।...

पहाडी क्षेत्रमा मौसम साधारणतया बदली रहने

bbf45bd431c201febcfc00aae-1755390242.jpg

१ भदौ, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहीरहेको छ । देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेका थोरै स्थानहरुमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी...

नेपाल बंगलादेश ‘ए’ टोलीसँग पराजित

20250817_055855-1755389719.jpg

१ भदौ, हेटौंडा । नेपाल बंगलादेश ‘ए’ टोलीसँग शनिबार पराजित भएको छ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा नेपाल बंगलादेश ‘ए’ टोलीसँग शनिबार २९ रनले पराजित भएको हो । १८४ रनको लक्ष्य पाएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५४ रनमै समेटियो । नेपालका निम्ति कुशल मल्लले सर्वाधिक ५९ रनको योगदान दिए ।...

भारतका विदेश सचिव मिश्री आज काठमाडौँ आउने

Vikram_Misri_202408091916-1755389171.jpg

१ भदौ, हेटौंडा । भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिश्री आज काठमाडौँ आउने भएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा विदेश सचिव मिश्री दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् । उनको भ्रमणका क्रमका नेपाल-भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल...

कुलेखानी - दक्षिणकाली सडकखण्डमा पहिरो

IMG-20250816-WA0000-1755324818.jpg

३१ साउन, हेटौंडा। कुलेखानी - दक्षिणकाली सडकखण्ड अन्तर्गत  मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ ज्यामिरेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। शनिबार बिहान सडकखण्ड अन्तर्गत ज्यामिरेमा ढुङ्गा, र माटो सहितको सुख्खा पहिरो खसेको मकवानपुर प्रहरीले जनाएको छ।बाटो खुलाउन समन्वय भइरहेको र खुल्न समय लाग्ने भएकोले बैकल्पिक मार्ग प्रयोग...

भिमफेदी,लामिडाँडामा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध

20200720_073325-165572170-1755306832.jpg

३१ साउन, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी ९ लामिडाँडामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। शनिबार बिहान राजपथ अन्तर्गत लामिडाँडामा सडकमाथिबाट ढुङ्गा, रुख सहितको पहिरो खसेको मकवानपुर प्रहरीले जनाएको छ । बाटो खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको र खुल्न समय लाग्ने भएकोले बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले...

रविलाई नख्खु कारागार स्थानान्तरण गरिने

rabi-lamichhane-071202505-1755305913.jpg

३१ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिने भएको छ । लामिछानेको लिखित मन्जुरीअनुसार नख्खु कारागारमा सरुवा गर्ने निर्णय गरी रुपन्देही कारागारलाई पत्राचार गरिसकेको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए । नख्खु...

कैलाशको खानेपानी, सरसफाइ र स्वच्छताको अर्धबार्षिक समीक्षा

Screenshot_20250816_06334-1755305489.jpg

३१ साउन, हेटौंडा । कैलाश गाउँपालिका स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको अर्धवार्षिक समीक्षाका साथै दीगो खानेपानी सरसफाई तथा स्वच्छता प्रणालीका आधारस्तम्भहरुको विश्लेषण कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको हो ।  गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीमा ग्रामीण पुनर्निर्माण...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg