Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1755305424.jpg

३१ साउन, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ । अहिले देशको पहाडी भूभागमा साधरणतया रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। सबै प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा तथा कोशी प्रदेश र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो सुदूरपश्चिम...

पेट्रोलमा २ रुपैयाँ बढ्दा, डिजेल र मट्टितेलमा १ रुपैयाँ घट्यो

Petrol-Pump-1755272246.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नेपाल आयल निगमले  शुक्रबार राति १२ बजेबाट लागू हुने गरी  पेट्रोलमा २ रुपैयाँ बढाएको छ भने डिजेल र मट्टितेलमा १ रुपैयाँले मूल्य घटाइएको छ । इण्डियन आयल कर्पोरेसनबाट पेट्रोलमा मूल्य बढेर आएकोले बढाइएको र डिजेल र मट्टितेलमा मूल्य घटेको मूल्यसुची आए अनुसार...

कांग्रेस बागमती प्रदेश प्रमुख सचेतकमा महर्जन नियुक्त

FB_IMG_1755265093671-1755265241.jpg

३० साउन, हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकका पुकार महर्जन नियुक्त भएका छन् । कांग्रेस संसदीय दलको विधान २०७९ को धारा ११ को उपधारा (१) बमोजिम महर्जनलाई प्रमुख सचेतक नियुक्त गरिएको हो । साउन २४ गते प्रमुख सचेतकमा नियुक्त भएका कञ्चन चन्द्र बादे सामाजिक विकास मन्त्रीमा नियुक्त भएपछि बानियाँले महर्जनलाई...

हेटौंडा २ स्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यालय हुप्रचौरमा सर्यो

FB_IMG_1755256235417-1755256668.jpg

३० साउन, हेटौंडा। राष्ट्रिय परीक्षा बोर्डको हेटौंडा स्थित कार्यालयल स्थानान्तरण गरिएको छ। हेटौंडा वडा नम्बर २ नगरपालिका रोडमा रहेको बोर्डको कार्यालय हेटौंडा ४ हुप्रचौरमा सरेको हो।बोर्डका हेटौंडा स्थित कार्यालयलका प्रमुख बद्री बहादुर पाठकका अनुसार हालको स्थान साँघुरो भएको, सेवा प्रवाहमा समस्या भएको र सेवाग्रहीलाई अपायक परको...

बागमतीका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

Screenshot_20250815_16231-1755254415.jpg

३० साउन, हेटौंडा। इन्द्र बहादुर बानियाँ नेतृत्व बागमती प्रदेशमा नियुक्त भएका ५ जना मन्त्रीले सपथ लिएका छन् । बानियाँ नेतृत्वको सरकारमा नेपाली कांग्रेसको ५ जना मन्त्रिले सपथ लिएसँग प्रदेश मन्त्रिपरिषदले पूर्णता पाएको हो । प्रदेशमा कांगेसबाट कन्चन चन्द्र वादे, प्रभात तामाङ, उर्मिला नेपाल, सुरेश श्रेष्ठ र विनु रायमाझी पौडेल मन्त्रि...

बागमतीमा नयाँ मन्त्री थपिंदै, कसले कुन मन्त्रालय पाए?

Screenshot_20250815_15195-1755250503.jpg

३० साउन, हेटौंडा । बागमती प्रदेशमा मन्त्री परिषद विस्तार हुँदैछ । मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले शुक्रबार साँझ मन्त्रीपरिषद विस्तार गर्न लागेका हुन्। आजै कांग्रेसका ५ जना नयाँ मन्त्रीले सपथ लिने भएका छन्  मूख्यमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार यसअघि सपथ लिएर विना विभागीय मन्त्री रहेका शिवराज अधिकारीले आन्तरिक...

बागमतीमा मन्त्रिपरिषद् विस्तार हुदै

IMG_20250803_152408-1755243815.jpg

३० साउन, हेटौंडा। बागमती प्रदेश सरकार विस्तार हुने भएको छ । मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले शुक्रबार साँझ मन्त्रीमण्डल विस्तार गरी सपथग्रहण गराउन लागेका हुन्। कांग्रेसका ५ जनालाई मन्त्री नियुक्त गरिने तयारी भइरहेको मुख्यमन्त्री स्रोतले जानकारी दिएको छ। मुख्यमन्त्री बानियाँले कञ्चनकृष्ण वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी,...

सुन र चाँदीको मूल्य घट्यो

Gold-1755238862.jpg

३० साउन, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँ घटेको हो । शुक्रबार छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य २५ रुपैंया घटेर तोलाको २ हजार ३१५ रुपैयाँमा कारोबार भईरहेको छ ।...

नेपालले नर्दर्न टेरिटोरी स्ट्राइकरसंग पहिलो खेल खेल्दै

Game-1755221895.jpg

३० साउन, हेटौंडा । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ। नेपालले घरेलु टिम नर्दर्न टेरिटोरी स्ट्राइकरसंग पहिलो खेल खेल्न लागेको हो। खेल शुक्रबार दिउँसो २:१५ बजे सुरु हुनेछ। नेपालले दोस्रो खेलमा शनिबार बङ्गलादेश ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ। तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग खेल्ने नेपालले चौथो...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg