Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रियसभा बैठक आज बस्दै

1704418546_national-sava-1755221011.jpg

३० साउन, हेटौंडा । राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ः४५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची छ। बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘सातै प्रदेश स्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय...

पहाडी भूभागमा मौसम साधारणतया बदली रहने

Screenshot_20250526_06180-1755220751.jpg

३० साउन, हेटौंडा । मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहेपनि बिस्तारै दक्षिणतर्फ सर्ने देखिएको छ । फलस्वरूप, नेपालमा मनसुन केही कमजोर हुँदै जाने भएपनि हाल बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव भने रहेको छ ।  आज बिहान सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी,...

सरकारले तोक्यो नागढुङ्गा सुरुङमार्गको दस्तुर

Screenshot_20250814_16374-1755168841.jpg

२९ साउन, हेटौंडा। सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले चार पाङ्ग्रे र ठूला, मालवाहक सवारीसाधनको दस्तुर तोकेको हो। ९३ प्रतिशत भौगिक प्रगती रहेको सुरुङमार्गको आवतजावत वापतको दस्तुर तोकेको हो।    यस्तो छ तोकिएको दस्तुर...

मुग्लिन नारायणगढ सडकखण्डमा ट्रकमा ढुङ्गा खस्दा ३ जना घाइते

IMG_20250814_162345-1755167935.jpg

२९ साउन, मुग्लिन। नारायणघाट-मुग्लिन सडकमा ढुङ्गा खस्दा मालकबहाक ट्रक त्रिशूली नदीमा खस्नबाट जोगिएको छ। बिहीबार दिउँसो सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला पुल नजिकै प्लाइउड बोकेको  भारतीय नम्बर केए–४३६८५६ नम्बरको   ट्रकमा पहरोबाट खसेको ढुंगाले लागेर सडकको छेउमा अड्डिन पुगेको थियो। ढुङ्गा लागेर चालक...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

gold-1755154015.png

२९ साउन, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन तोलामा एक सय रूपैयाँले बढेको हो ।  सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदीको मूल्य तोलामा १५ रूपैयाँले बढेर २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

पानीजहाज विधेयक छलफलको लागि समितिमा पठाइने

1641373260_1615078427_san-1755135366.jpg

२९ साउन, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको छ । यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन...

मध्यम वर्षाको सम्भावना

16655388081665538808-1755134450.jpg

२९ साउन, हेटौंडा । मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकोले आगामी २४ घण्टा मनसुन नेपालको पूर्वी भूभाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ । जसको प्रभावले देशभर पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका...

चक्रे मिलन सहित १९ जना धरौटीमा रिहा

FB_IMG_1712278017130-1755088183.jpg

२८ साउन हेटौंडा। पक्राउ परेका गुण्डा नाइके चक्रे मिलन सहित १९ जनालाई धरौटीमा छाड्न अदालतको आदेश दिएको छ।   काठमाडौं जिल्ला अदालतले गुण्डा नाइके चक्रे मिलनलाई ३० हजार धरौटी र अन्य १९ जनालाई १० हजार धरौटीमा छोड्ने आदेश जारी गरेको हो।  जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले उनलाई ३० हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश जारी...

मुख्यमन्त्री बानियाँको घोषणा:निवास र कार्यालयको खर्च कटौती हुन्छ

Screenshot_20250812_18591-1755084738.jpg

२८ साउन, हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री निवास र मुख्यमन्त्री कार्यालयमा हुने खर्चको ५०% कटौती हुने बताएका छन् । बुधबार बसेको प्रदेशसभाको विशेष समयपछि समय माग गरेर सम्बोधन गर्दै उनले विगतका मुख्यमन्त्रीहरुले गर्दै आएको खर्चलाई ५० प्रतिशत कटौती गर्ने घोषणा गरेका हुन् । त्यसैगरी उनले...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg