Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रधानमन्त्री केपी शर्मा ओली स्वेदश फर्किए

oli-returns-to-nepal-(1)_-1754703627.jpg

२४ साउन, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली स्वेदश फर्किएका छन् ।  तुर्केमेनिस्तानमा आयोजना भएको तेस्रो ‘यूयन कन्फ्रेन्स ल्यान्ड लोकेड डेभलमेन्ट्न्स् कन्ट्रीस’ (एलएलडी सी–३) मा सहभागी भएर प्रधानमन्त्री ओली शुक्रबार राति स्वदेश फर्केका हुन् ।  कार्यक्रममा ओलीले भूपरिवेष्ठित मुलुकको विकास र समृद्धिका लागि भूपरिवेष्टितबाट...

देशभर साधारणतया बदली रहने

16655388081665538808-1754703222.jpg

२४ साउन, हेटौंडा । हाल देशभर साधारणतया बदली रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ र पश्चिममा नेपालको तराईको नजिक अवस्थित रहेको छ । जसको प्रभावले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा हल्का र थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ।  आज दिउँसो...

बागमती प्रदेशसभाको बैठक २७ गतेलाई आव्हान

IMG_20250730_172407-1754661447.jpg

२३ साउन, हेटौंडा। बागमती प्रदेशसभा बैठक आव्हान भएको छ। बैठक आगामी साउन २७ गतेका लागि आव्हान भएको हो।प्रदेशसभा सचिवालय हेटौँडाले शुक्रबार सूचना जारी गर्दै साउन २७ गते दिउँसो ४ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको जनाएको छ ।  २७ गतेको  बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यसूची रहेको छ ।नेपालको...

हेटौंडा ८मा युवकको ब्ल्याकमेलबाट पिडित महिलाको मृत्यु

For-representation-only-1754655736.jpg

प्रष्टखबर ब्युरो  २४ साउन, हेटौंडा। हेटौंडा ८ मा एक युवकको ब्याकमेलको सिकार भइ आत्महत्याको प्रयास गरेकी एक युवतीको उपचारको क्रममा मृत्यु भएको छ। केही दिनअघि हेटौंडा ८ कमानेमा छिमेकीकै एक पुरुषले पैसाका लागि ब्ल्याकमेल गरेपछि हेटौंडा-८ कमानेकी ३८ वर्षीया एक महिलाले साउन ९ गते आत्महत्या प्रयास गरेकी थिइन्। हेटौंडा-८ का ४४ वर्षीय सुरज...

हेटौंडाका दास इम्पोरियमका संचालकलाई कुट्ने थप एकजना पक्राउ

Screenshot_20250808_14325-1754644346.jpg

२४ साउन, हेटौंडा। जेठ २९ गते हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिटमा संलग्नताको आरोपमा थप एकजना पक्राउ परेका छन् ।  राप्तीरोडमा रहेका इम्पोरियमका संचालक विन्दल दासमाथि कुटपिटमा संलग्नताको आरोपमा यस अघिनै ९ जना पक्राउ गरेको मकवानपुर प्रहरीले थप एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा १२...

मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने

IMG_20250730_151215-1754641127.jpg

२३ साउन, हेटौंडा। साउन २० गते बागमती प्रदेशको छैठौं मूख्यमन्त्री बनेका इन्द्र बहादुर बानियाँले साउन २७ गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री बानियाँले साउन २७ का लागि विश्वासको मत लिने गरी संसद् बैठक बोलाउन प्रदेशसभा सचिवालय समक्ष जानकारी गराएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका ६४ सांसदको समर्थनमा मुख्यमन्त्रीको बनेका...

कांग्रेस बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा बादे नियुक्त

Screenshot_20250808_13460-1754640208.jpg

२३ साउन, हेटौंडा।  कांग्रेस बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा कञ्चनचन्द्र बादे नियुक्त भएका छन् भने सदस्य सचिवमा मिन कृष्ण महर्जन नियुक्त भएका छन्। बागमती प्रदेश संसदीय दलको नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बादेलाई बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा र  महर्जनलाई संसदीय दलको सदस्य सचिवमा नियुक्त गरेका...

राष्ट्रियसभाको बैठक आज बस्दै

1704418546_national-sava-1754616546.jpg

२३ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी ओलीले ‘महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन’ सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ । यस्तै, विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ सम्बन्धी...

मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1754616042.jpg

२३ साउन, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg