Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमती प्रदेश प्रमुख देवकोटा अस्पतालबाट डिस्चार्ज

Screenshot_20250731_09092-1754219814.jpg

१८ साउन, हेटौंडा। स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएका बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा अस्पतालबाट डिस्चार्ज भएका छन्। साउन १५ गते स्वास्थ्यमा समस्या आएपछि काठमाडौं स्थित ग्राण्डी अस्पतालमा उपचारार्थ प्रदेश प्रमुखको स्वास्थ्यमा सुधार आएसंगै आइतबार साँझ अस्पतालबाट डिस्चार्ज भएको प्रदेश प्रमुख कार्यालयको...

मुख्यमन्त्री लामाले डाके मन्त्रिपरिषद्को बैठक

IMG_20250803_131933-1754206490.jpg

१८ साउन, हेटौंडा। राजिनामा दिन काठमाडौंबाट हेटौंडा आइपुगेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मन्त्रीपरिषद्को बैठक बोलाएका छन्। आइतबार अपरान्ह हेटौंडा आइपुगेका लामाले दिनको २ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएको मुख्यमन्त्री निकट  स्रोतले जनाएको छ। बैठकमा आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवादको प्रस्ताव...

माओवादी स्थायी समितिको बैठक आज पनि जारी रहने

maobadi_kendra-1754188382.jpg

१८ साउन, हेटौंडा । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज पनि जारी रहनेछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहने भएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहालको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरुले धारणा राख्ने छन् । शनिबार १८ जना स्थायी समिति सदस्य, पाँच...

धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1754188036.jpg

१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ । जसको प्रभावले  देशभर साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको...

शिक्षक संघ मकवानपुरको शैक्षिक तीज गीत प्रतियोगिता

FB_IMG_1754185252919-1754185360.jpg

१८ साउन, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुर महिला विभागको आयेजनामा शैक्षिक तीज गीत प्रतियोगिता शनिबार सम्पन्न भएको छ  ।  शिक्षक संघ मकवानपुरको महिला  विभाग संयोजक निर्मला तिमल्सिनाको सभाध्यक्षतामा भएको  कार्यक्रममा शिक्षक संघ बागमती प्रदेशकी महिला उपाध्यक्ष कमला थापाको प्रमुख आतिथ्यता रहेको थियो ।  शिक्षक संघ महिला विभागले...

बहादुर सिंह लामाले आइतबार राजिनामा दिँदै

IMG_20250802_174612-1754136158.jpg

१७ साउन, हेटौंडा। नेपाली  कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट पराजित भएपछि सरकार छाड्न आनाकानी गरिरहेका मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार राजिनामा दिने  भएका छन। लामाले राखेको सर्तमा छलफल पछि संसदीय दलको नेतामा निर्वाचित इन्द्र बहादुर बानियाँले समर्थन जनाएपछि उनले आइतबार राजिनामा दिने लगभग निश्चित भएको हो।  बिहीबार...

कुलेखानी - फाखेल सडकखण्डको पहिरो हट्यो, सडक सुचारु

Screenshot_20250802_14562-1754126011.jpg

१७ साउन, हेटौंडा। कुलेखानी–फाखेल–काठमाडौं सडकखण्डमा पहिरो खस्दा अवरुद्ध बनेको सडक संचालनमा आएको छ  शनिबार बिहान इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिक पहिरो खस्दा कुलेखानी–फाखेल–काठमाडौं सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको थियो।पहिरो हटाएर सडकखण्ड संचालनमा आएको इलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ।...

मकवानपुरगढीमा श्रीमानले गरे श्रीमतीको हत्या

images(11)-1754122922.jpg

१७ साउन, हेटौंडा। मकवानपुरको, मकवानपुरगढी वडा नम्बर ५ बुङदलमा श्रीमानले आफ्नै श्रीमतीको घाटी थिचेर हत्या गरेका छन्। शनिबार बिहान मकवानपुरगढी वडा नम्बर ५ बुङदलमा ससुरालीमा बस्दै आएका अन्दाजी ४५ वर्षीय  मान बहादुर शिवभक्तीले घरमा कोही नभएको अबस्थामा आफ्नै श्रीमती अन्दाजी ४० वर्षीया दुर्गा लक्ष्मी शिवभक्तीको घाटी थिची हत्या गरेको...

मध्यम वर्षाको सम्भावना

16655388081665538808-1754100312.jpg

१७ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg