Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लामाको उपस्थितीमा बानियाँले गरे पदभार ग्रहण

IMG-20250730-WA0003-1753874057.jpg

१४ साउन, हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएसँगै इन्द्र बहादुर बानियाँले कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन्। नवनिर्वाचित दलका नेता बानियाँलाई निवर्तमान दलका नेता बहादुरसिंह लामाले खादा,माला लगाएर  पद हस्तान्तरण गर्दै पदभार ग्रहण गराएका थिए। २०७९ पुस १३ गते बानियाँलाई...

कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित

IMG_20250730_151215-1753871252.jpg

१४ साउन, हेटौंडा । बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।बुधबार अपरान्ह सम्पन्न मतगणना अनुसार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई पराजित गर्दै बानियाँ संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । बानियाँले २२ मत ल्याए भने बहादुरसिंह लामाले  १४  मत ल्याएका छन् ।भने एक मत...

बागमतीमा कांग्रेस संसदीय दलको नेताका लागि भएको मतदान सम्पन्न

Screenshot_20250730_14533-1753866594.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि  शुरू भएको मतदान कार्य सम्पन्न भएको छ । दिउँसो २ बजेबाट सुरु भएको मतदानमा ३७ जना सासंदले मतदान गरेको निर्वाचन अधिकृतले जनाएका छन्। संसदीय दलको नेताका लागि ईन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाको उम्मेदवारी परेको छ । संसदीय दलको नेतामा निर्वाचित हुन उम्मेदवारले ५० प्रतिशत...

कांग्रेस संसदीय दलको नेताका लागि मतदान शुरू, लामाले खसाले पहिलो भोट

IMG-20250730-WA0000_edit_-1753864323.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि मतदान शुरू भएको छ । दिउँसो २ बजेबाट मतदान शुरू भएको हो । संसदीय दलको नेताका लागि ईन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाको उम्मेदवारी परेको छ । संसदीय दलको नेतामा निर्वाचित हुन उम्मेदवारले ५० प्रतिशत भन्दा बढि मत हासिल गर्नुपर्नेछ ।दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । त्यसपछि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

gold-1753854978.png

१४ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार चारसय रुपैयाँ बढेको हो ।  आज सुन प्रतितोला एक लाख ९४ हजार चारसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला ५ रुपैयाँ बढेर दुई हजार तीनसय १० रुपैयाँमा कारोबार भइरहेको छ ।...

एकाएक रोकियो बागमतीमा मन्त्रीहरुको नियुक्ती

Screenshot_20250730_11252-1753854387.jpg

१४ साउन, हेटौंडा। नेपाली कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्न लागेको मन्त्रीमण्डल  बिस्तारको कार्यलाई नेकपा एमालेले होल्ड गराउदै ब्रेक लगाएको छ। लामाले बुधबार बिहान एका एक मन्त्रीहरुको नाम समेत टुङ्ग लगाएको केही घण्टामै एकाएक नियुक्ति  रोकिएको हो ।  बुधबार बिहान एकाएक...

कांग्रेस संसदीय दलको नेताका लागि लामाद्वारा उम्मेदवारी दर्ता

Screenshot_20250730_11001-1753852582.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि मूख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गरेका छन् । लामाले दलको नेता चयनका लागि गठित निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार विहान १०:५० मा उम्मेदवारी दर्ता गरेका हुन् ।नेपाली कांग्रेस संसदीय दलको नेताका चयनका लागि प्रदेशसभा...

कांग्रेस संसदीय दलको नेताका लागि बानियाँद्वारा उम्मेदवारी दर्ता

IMG-cd9b164f0649582b81ea1-1753851056.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गरेका छन् । बानियाँले दलको नेता चयनका लागि गठित निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता गरेका हुन् । नेपाली कांग्रेस संसदीय दलको नेताका चयनका लागि प्रदेशसभा परिसरमा...

बागमती प्रदेशमा तीन मन्त्री नियुक्त

Screenshot_20250730_09545-1753848692.jpg

१४ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन् । लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । माया श्रेष्ठ युवा तथा खेलकुद मन्त्री र गिता गुरुङ सहकारी तथा गरिबी निवारण मन्त्री हुने...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg