Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नाग पञ्चमी नागको पूजा गरी मनाइँदै

Screenshot_20250729_07254-1753753249.jpg

१३ साउन, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ...

मध्यम वर्षाको सम्भावना

16655388081665538808-1753752930.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ । जसको प्रभावले हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो...

केसी,बानियाँ र लामाबिचको छलफलले कांग्रेस संसदीय दलको बैठक स्थगित

Screenshot_20250728_17262-1753702900.jpg

१२ साउन, हेटौंडा। बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता विरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएपछि सोमबार आव्हान गरिएको संसदीय दलको बैठक स्थगित भएको छ। सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक मंगलबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको संसदीय दलको कार्यालयले जनाएको छ। मुख्यमन्त्री लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता...

सोमबार सुनको मूल्य स्थिर

Gold-1753682765.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । सुनको मूल्य तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भने तोलामा पाँच रुपैयाँले बढेर दुई हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

गोसाइँकुण्डमा दुईजनाको शव फेला

1564879983GosainKunda-1-1753682534.jpg

१२ साउन, हेटौंडा । रसुवामा रहेको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा दुईजनाको शव फेला परेको छ । गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार साँझ बेपत्ता भएका युवकहरूको शव फेला परेको हो ।  नेपाली सेना श्रीनाथ गणको टोलीले आज बिहान मोरङ वेलबारीका मनोज न्यौपाने र विराटनगरका सुजन ढकालको शव निकालेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर...

लोसपाका सांसद पाण्डे खेलकुदमन्त्री नियुक्त

photo_2025-07-27_20-44-55-1753665863.jpg

१२ साउन, हेटौंडा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएका छन् । आइतबार उनलाई मुख्यमन्त्री चेतनारायण आचार्यले युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका हुन् ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभामा...

सभामुख घिमिरे आइतबार साँझ जेनेभा प्रस्थान

devraj-ghimire_2023011915-1753665386.jpg

१२ साउन, हेटौंडा । अन्तर व्यवस्थापिका संघ र संयुक्त राष्ट्रसंघद्वारा संयुक्त रूपमा आयोजित संसद्का सभामुखहरूको छैठौं विश्व सम्मेलनमा सहभागी हुन सभामुख देवराज घिमिरे जेनेभा प्रस्थान गरेका छन् ।  सभामुख घिमिरे आइतबार साँझ जेनेभा प्रस्थान गरेका हुन् । उनीसँग प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश...

मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1753664044.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर साधारणता बदली रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सोमबार...

कसरी हल होला कांग्रेस बागमतीमा संसदीय दलको नेताविरुद्धको प्रस्ताव ?

Screenshot_20250727_21254-1753631643.jpg

प्रष्टखबर ब्युरो  ११ साउन, हेटौंडा ।  बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। यो अविश्वासको प्रस्ताव सरकार ढाल्न नभई संसदीय दलको नेता परिवर्तन गर्नका लागि मात्र हो। यतिबेला कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य बहादुरसिंह लामाले बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेका...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg